कीवर्डहरू -

अपडेट

पठाओको लोगो अङ्कित कपडा लगाउन रोक, राइड भने निर्वाध सञ्चालन हुने

कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालीले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको 'प्रेटेक्टिभ गेयर' (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरेको छ।

पछिल्लो समयमा पठाओ सेवालाई थप ब्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको बिकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पुर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न अनुरोध गरिएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बताइएको छ। साथै राइड सेवा भने निर्वाध चल्ने भनिएको छ ।

\"\"

उक्त सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने जानकारी बिज्ञप्तिमा उल्लेख छ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।


अपडेट

मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी

एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।

पठाओका राइडर र ट्याक्सी चालक बीच झडप

काठमाडौंको गोंगबुमा पठाओका राइडर र ट्याक्सी चालक बीच झडप छ । सोमबार ट्याक्सी चालक…

दुईसय बढी देशहरुबाट अब इसेवामा रकम पठाउन सकिने

अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा…

डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने 

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने भएका छन् । डोना…

एन्ड्रोइडमा एप  नचल्ने समस्या 

सोमबार केही एन्ड्रोइड प्रयोगकर्ताहरुले एप चल्न छोडेको नोटिफिकेसन पाएका थिए । यसमा …

नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपलाई लगानी जुटाइदिने

नेपाल उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाइदिने भ…

डिशहोमको प्लस मूभी च्यानलको एक दशक पुरा

टेलिभिजनमा नेपाली चलचित्र मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सु…

क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा कोइनबेसलाई ६५ लाख बढि जरिवाना

कोइनबेसलाई क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा ६.५ मिलियन डलर अर्थात ६५ लाख बढि र…

टेस्लाको गाडीले जासुसी गरेको चीनको आरोप

चीनले जासुसीको डरले टेस्लालाई सैन्य सुविधाबाट प्रतिबन्ध लगाएको छ । टेस्लाको विद्युत…

चार्जर बिना आइफोन १२ विक्री गरेको भन्दै एप्पललाई २० लाख जरिवाना 

ब्राजिलले एप्पललाई चार्जर बिनाको आइफोन १२ विक्री गरेको भनेर २० लाख बढि रुपैयाँ जर…

एसरमा र्यानसमवेयर आक्रमण, मागियो ५० मिलियन डलर

एसरमा र्यानसमवेयर आक्रमण भएको छ । आक्रमणकर्ताहरुले एसर प्रणालीमा माइक्रोसफ्ट एकसचेन्ज…

चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको…

अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले …

माछापुच्छ्रे बैङ्कद्वारा बाँकेमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरू

माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैद…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघ बीच सम्झौता 

चैत्र ७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग …