कीवर्डहरू -

अपडेट

चीनियाँ यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण, अमेरिका पछि यान अवतरण गराउने दोस्रो देश 

मंगल ग्रहमा चीनियाँ यान सफलतापूर्वक अवतरण गरेको छ । बेइजिङको समय अनुसार २४० किलोको उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेटमा अवतरण गरेको हो ।

मंगल ग्रहमा यान अवतरण गराउनेमा चीन दोस्रो बनेको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा यान अवतरण गराएको थियो । जुरोङ रोबोटलाई तिआन्वेन-१ अभियानमार्फत फेब्रुअरीमा मङ्गल ग्रहमाथि पुर्‍याइएको हो ।

६ वटा पाङ्ग्रा भएको रोबटमा क्यामेरा पनि जडान गरिएको छ । क्यामराले तस्वीर खिच्ने र दिशा पत्ता लगाउन सहयोग गर्नेछ ।

यो यानले सौर्य ऊर्जाबाट काम गर्छ । २४० किलोको सो यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिइएको थियो ।

अपडेट

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । लैगिंक समानताका लागि भारतका सु…

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाट भएको छ । आज सीईडीबी हाइड्रोपावरको शेयर निष्क…

नेपाल टेलिकम र एनसेलका सिम प्रयोगकर्ताले एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी

नेपाल टेलिकमको सिम प्रयोग गर्नेले अब एसएमएसबाटै शेयर बजार सम्बन्धि जानकारी लिन सक्…

‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ विषयक वेबिनार आयोजना हुँदै

टेक वेबिनारले ‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ भन्ने विषयमा वेबिन…

जालानको निधन आईसीटी उद्योगको लागि ठूलो क्षति- आईस्पान


वर्ल्डलिंक कम्युनिकेसनका सह–संस्थापक तथा निर्देशक विजय कुमार जालानको निधनले इन्टरनेट सेवा उद्योग तथा समग्र दे…

ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुने 

ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुनेछ । फेसबुकसँग आफ्न…

युट्युब शर्ट्स बनाएर अब पैसा कमाउन सक्ने, १०० मिलियन डलरको कोष स्थापना

युट्युबले शर्ट्स निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ…

निषेधाज्ञामा डिजिटल माध्यमबाट रिचार्ज र भुक्तानी गर्न टेलिकमको आग्रह

निषेधाज्ञाको समयमा सरकारी स्वामित्व रहेको कम्पनी नेपाल टेलिकमले रिचार्ज तथा बिल भु…

नेपाल टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड अफर’, ३९ रूपैयाँमा अनलिमिटेड डे डाटा 

कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा छ । यस विषम परिस्थितिलाई मध्यनजर…

वातावरणमा नराम्रो असर पार्ने भन्दै टेस्लाले बिटकोइनबाट कारोबार नगर्ने

टेस्लाले वातावरणमा नराम्रो असर पार्ने भन्दै बिटकोइनबाट कारोबार नगर्ने भएको छ ।

कोरोना संक्रमणबाट वर्ल्डलिंकका सह-संस्थापक जलानको निधन 

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका सह- संस्थापक तथ…

आईओएसमा पनि उपलब्ध भयो मेरो कारोबार एप

मेरो कारोबार एप आईओएसमा पनि उपलब्ध भएको छ । साना तथा मध्यम पसलको हिसाब किताब आफ्…

अरूको नाममा भएको नेपाल टेलिकमको सिम यसरी ल्याउनुहोस् आफ्नो नाममा

सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाट दिने उदेश्यका साथ सरकारले ‘नागर…

इन्फोडेभलर्पसले सुरु गर्‍यो क्युआर कोडमा आधारित स्पट बैंकिङ सेवा

इन्फोडेभलर्पसले स्पट बैंकिङ्ग सेवा पनि सार्वजनिक गरेको छ । सहकारी तथा लघुवित्तका सद…

रोजगारी र उद्यमको सीप सिकाउने निःशुल्क कार्यक्रम आयोजना गर्दै रोलिङ जब

रोलिङ जबले निःशुल्क रोजगारी र उद्यमको सीप सिकाउने कार्यक्रम आयोजना गर्ने भएको छ । …