कीवर्डहरू -

अपडेट

युट्युबले सर्टस निर्मातालाई पैसा दिन स्थापना गर्याे १०० मिलियन डलरको कोष

युट्युबले सर्टस निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ । यो कोष आउँदो केही महिनामा सार्वजनिक हुनेछ र आगामी वर्ष सर्टस निर्माताहरुलाई दिइन्छ ।

युट्युबले यो क्षेत्रमा एकदमै सक्रिय रुपले काम गरिरहेको बताएको छ । सर्टस बनाउने हरकोहीले यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजनालाई सफल बनाउनका निम्ति युट्युबले आफ्नो कम्युनिटीसँग पनि सुझाव लिनेछ ।

सर्टस बनाउँदा कम्युनिटी गाईडलाइन मानेको र सक्कली कन्टेन्ट भएको हुनुपर्छ । सर्टसले दैनिक रुपमा ६.५ बिलियन भ्यु जम्म गर्न सकिरहेको छ ।

यसमा ६० सेकेण्ड सम्मको भिडियो क्लिप रेकर्ड गर्न सकिन्छ । सर्टसले स्वत्त रपमा क्यापसन आउने फिचरमा पनि काम गरिरहेको छ ।

अपडेट

फेसबुकपछि गूगल विज्ञापनको आधिकारिक रिसेलर बन्दै फिट इन्टरनेशनल

नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको फिट इन्टरनेशनल गूगलको एडक…

क्लबहाउसले अमेरिकामा एन्ड्रोइड एपको बेटा भर्सन परीक्षण गर्दै

क्लबहाउसले अमेरिकामा आफ्नै एन्ड्रोइड एपको बेटा भर्सन जाँच गरिरहेको छ । अब क्लबहाउस …

निषेधाज्ञाको समयमा लुमिसनको इन्भर्टर र ब्याट्रीमा समस्या आए यो नम्बरमा फोन गर्नुहोस्

लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता…

स्पेसएक्सले डोजक्वाइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने

स्पेसएक्सले डोगेकोइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने भएको छ । क्यानेडाको …

नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना हुँदै

डिजिटल नेटवर्क सोलुसनले नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा…

ईमर्जिङ मार्केटमा ओप्पो दोस्रो स्थानमा पर्न सफल

शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित द टप ५० क्यान्टार ब्रान्डजी चाईनि…

स्मार्ट टेलिकमको रिचार्जमा ४ गुणासम्म बोनस योजना, १ हजार रिचार्ज गर्दा ४ हजार बोनस

स्मार्ट टेलिकमले रिचार्जमा ४ गुणा सम्म बोनस सुविधा योजना ल्याएको छ । ५० देखि १ हजा…

ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’

मानिसको जीवनशैली राम्रो बनाउन सहयोग पुर्‍याउने उदेश्यका साथ नेपाल कलेज अफ इन्फरमे…

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउने

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाईथन प्रोग्रामिङ सिकाउने भएको छ । यो निःशुल्…

चीनको फाइभ बि रकेटको फुटेको भाग हिन्द महासागरमा खस्यो, नासाद्वारा आलोचना

चीनको फाइभ बि रकेटको फुटेको भाग गएर हिन्द महासागरमा खसेको छ । माल्दिभसको पश्चिम …

आईओएस १४.५ मा कुल ४ प्रतिशत प्रयोगकर्ता मात्रै एप ट्रयाकिङ फिचरमा सहमत

आईओएस १४.५ को फिचर आएपछि अमेरिकामा कुल ४ प्रतिशत आईफोन प्रयोगकर्ताले मात्रै एप ट्र…

निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प

मुलुकभर लकडाउन भइरहेको बेला इन्टरेनेटको खपत बढिरहेको छ ।

एनसेलको आकर्षक योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका

एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफो…

युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि 

विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।

<…

फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी

फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ। नेपालमा…