अपडेट
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । शुक्रबार उक्त इन्धन पाइपलाइनमा र्यानसमवेयर साइबर हमला भएको हो ।
ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकाको सरकारले आपतकाल घोषणा गरेको छ र सेवा शुरू गराउने प्रयास गरिरहेको छ ।
उक्त र्यानसमवेयर साइबर हमला डार्कसाइड नामक साइबर ग्रुपले गरेको बताइएको छ । अमेरिकाको कोलोनियल पाइपलाइनमा साइबर अट्याक भएको हो । यसले दैनिक २५ लाख ब्यारेल इन्धन आपूर्ती गर्छ ।
अपडेट
नेपालमा पनि सुरु भयो \'सेल्फी विथ डटर\' अभियान
नेपालमा पनि सेल्फी विथ डटर अभियान शुरू भएको छ । आईतबार एक भर्चुअल कार्यक्रम गरी स…
साथी एपबाट अब घरमै पिसिआर टेष्ट गराउन सकिने
राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर प…
कनेक्ट आईपीएसको मोबाइल एपबाट दैनिक २ लाखसम्म कारोबार गर्न सकिने
देशका विभिन्न ठाउँमा अहिले कोरोना संक्रमण रोक्न निषेधाज्ञा लागु गरिएको छ । निषेधा…
नागरिक एप: ६ लाख २५ हजार डाउनलोड, २ लाख बढी भेरिफाइ
नागरिक एप सार्वजनिक भएको साढे तीन महिनाको अवधिमा ६ लाख २५ हजार डाउनलोड भएको छ …
नेपाली पब्जी टिम डिआरएस गेमिङ पब्जी मोबाइल विश्व सूचीको टप टेनमा पर्न सफल
नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा १० नम्…
एनसेलको राहत प्याकेज, १२७ रूपैयाँमा वर्क फ्रम होमका लागि १७ जीबी डेटा
कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहक…
नागरिक एप बनाउन सरकारको एक रुपैयाँ पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली
नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एप बनाउन ने…
आईबीएमले बनायो २ न्यानोमिटरको चिप
आइबिएमले संसारकै पहिलो २ न्यानोमिटर चिप बनाएको बताएको छ । कम्पनीको अनुसार चिप प्…
नागरिक एपबाट तीन महिनामा दश हजार प्यान नम्बर वितरण
तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
नागरिक एपमा ६ महिनामा नयाँ ८० सेवा थप हुने, बागमतिको यातायात कर अब एपबाटै
आइसिटी डेको दिन फुलभर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० व…
‘महिलाहरु डिजिटल प्लेटफर्म प्रयोग गरी घरैबाटै काम गरेर आय आर्जन गर्न सक्छन्’
वुमन इन इनफोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले ‘महिला उद्यमीहरूका लागि डिजिटल परि…
म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर
फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर ल्याएको छ । यसमा एकदमै…
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेकालाई चिकित्स…
जुम मार्फत सञ्चालन भएको निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक छलफल
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्य…
शनिबार ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद हुँदै
‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ…