कीवर्डहरू -

अपडेट

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्तिलाई नेपाल प्रहरीले प्रक्राउ गरेको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका–२ घर भई हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका–६ बस्ने प्रज्वल पोख्रेललाई साइबर ब्यूरोले प्रक्राउ गरेको हो ।

प्रहरीले उनलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा प्रक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार पोख्रेलले उक्त फेसबुक पेज मार्फत सर्वसाधारणसँग कुरा गर्ने र मान्छेहरुलाई साइबर ब्यूरो भोटाहिटी काठमाडौँबाट प्रहरीले कुरा गरेको जस्तो भान हुने गर्दथ्यो ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट प्रक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपेन्देहीको सहयोगमा फाल्गुन १३ गते प्रक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

अपडेट

इन्टरनेटको मूल्य घटाउँदै सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने सम्बन्…

बजेट अभावले चीनमै रोकिए २५ विद्युतीय बस

चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकि…

एनसेल र नेपाल टेलिकमको नाफामा भारी गिरावट

सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको …

शृंखला खतिवडा वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावना दूत

नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले पुर्व मिस नेपाल शृंखला खतिवड…

गूगलले वेयर ओएसको बग फिक्स गर्ने

गूगलले तीन महिना अघिको वेयर ओएसमा भएको बगको समस्यालाई ठिक गर्ने भएको छ । वेयर ओ…

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुक…

पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …

अब एक महिनामै चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …

शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा

शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन …

डिजिटल रूपान्तरणको गतिलाई अगाडि बढाउँदै ह्वावे 

ह्वावेले एचएमएस इकोसिस्टमका लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरक…

ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने

ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेक…

आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ

सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ । <…

म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध

फेसबुकले म्यानमारको मिलिटरी (सैनिक) लाई अनिश्चित समयको लागी प्रतिबन्ध गरेको छ । म…

ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैङ्कको क्यूआर सेवा शुरु

कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड स…