अपडेट
नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम
सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ ।
इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ।
यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो नयाँ तथा पुरानो सामान बिक्री गर्न सक्ने बताइएको छ ।
अपडेट
ह्वाटसएपले प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर ल्याउने
ह्वाटसएपले केही दिन अघि ल्याउन लागेको प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर सार्वजनि…
यस्तो छ एन्ड्रोइड १२ को पहिलो डेभलपर प्रिभ्यू
गूगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम (ओएस) को पहिलो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ…
आगामी बिहिबार डिजिटल लर्निङ डे मनाइँदै, यस्तो छ कार्यक्रम तालिका
सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ द…
प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा…
फाइभजी इनोभेसन टेलिकम बाहेकका ईण्डष्ट्रीहरूमा अन्वेषण गर्दै ह्वावे
ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडिया सँग गरेको अ…
सगुनमा नयाँ फिचर
सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनको पछिल्लो फिचरहरुबारे सगुनका संस्थापकहर…
नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा
नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बज…
पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुने
मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पार…
क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर आउँदै
गूगलले क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर ल्याउने भएको छ । गूगलले क्रोमबुकलाई विद्या…
एप्पलको एम वान प्रयोग भएको म्याकलाई ह्याक गर्ने प्रयास गर्दै ह्याकर
ह्याकरहरुले एप्पलको एम वान प्रोसेसर भएको म्याकलाई ह्याक गर्ने प्रयास गरिरहेका छन् । …
हेल्थ अथोरिटीबाट प्रमाणित कोभिड–१९ भ्याक्सिन एपलाई मात्रै एप्पलले अप्रुभ गर्ने
अहिले पुरै संसारमानै बिस्तारै कोरोनाको खोप लगाउने प्रक्रिया सुरु भएको छ । तर मौख…
‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल
क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधि क्षेत्रको एक मेघा इभेन्ट ‘क्या…
प्लस टु पास गरेका गर्ल्सलाई रोबोटिक्स र एआई विषयमा निःशुल्क वर्कशप, यसरी हुनुहोस् सहभागी
रोबोटिक्स एशोसिएसन नेपाल र एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको सहकार्यमा…
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य
कोभिड महामारीले प्रभावित पर्यटन व्यावसा…
बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिदै मजुर एप
नेपालमा पछिल्लो समय स्टार्टअपकाे प्रभाव विस्तारै देशका अन्य शहरहरूमा पनि देखिन थाले…