कीवर्डहरू -

अपडेट

रुपन्देहीमा १ महिने कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न 

रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । उक्त कम्प्युटर तालिममा गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका ७४ जना शिक्षकहरु सहभागी भएका थिए ।

नमुना प्रगति माध्यमिक विद्यालय र हरैया माध्यमिक विद्यालयमा दुई ग्रुप बनाएर तालिम दिइएको थियो । १ महिने कम्प्युटर प्रशिक्षण तालिम ईश्वरी ज्ञवालिले दिएका थिए । यस्तै तालिममा सहभागी सुरेन्द्र सुवेदीले गाउँपालिकाले उपलब्धिकमूलक तालिम आयोजना गरेको र प्रविधि सम्बन्धि धेरै कुरो सिक्ने मौका मिलेको बताए ।

यस्तै कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले शिक्षकले सिकेका कुरा आफ्नो दैनिक प्रयोगमा ल्याउन सके उपलब्धि हुने बताए थिए ।

कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गाउँपालिकाले समेत शिक्षामा ठुलो लगानी गरेकोले लगानी अनुसार शिक्षामा परिवर्तन चाहेको बताए । प्रविधिमैंत्री शिक्षा आजको आवश्यकता भएको उनले बताए ।

‘गत साल १५ दिन तालिम भएपनि यो वर्ष १ महिने तालिमले धेरै कुरो सिकाएको छ,’ शिक्षा शाखा प्रमुख रमेश भुसालले भने, ‘सिकेका कुरा प्रयोगमा ल्याए मात्रै १ महिना प्रशिक्षकले दिएको समय र गाउँपालिकाले गरेको लगानीको सही मुल्यांकन हुन्छ ।’


अपडेट

रोलेबल फोनमा वायरलेस चार्जर ल्याउँदै ओप्पो

ओप्पोले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७.५ वाट पा…

साओमी, गूगल र ओप्पोले फोल्डेबल फोनमा सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने

साओमी, गूगल र ओप्पोले फोल्डेबल फोन बनाउन सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने छ…

के हो डिजिटल लर्निङ ? किन छ यसको महत्व ? 

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो । जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ…

संगीत, खेलकुद र शारीरिक अभ्यासका सामानमा  ५० प्रतिशत सम्म छुट दिदै इन्फी

नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुला…

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा विस्तार

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट क…

नासाले सार्वजनिक गर्याे पर्सिभेरेन्स रोभरले खिचेको भिडियो 

नासाले हालैमा मङ्गल ग्रहमा रोभर लञ्च गरेको भिडियो तथा रोभरले खिचेको फोटो सार्वजनि…

दराज हाट बजारः ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरहरु

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ देखि दराज हाट बजार सुरु हुने…

भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा

बिलबैङ्कले भैरहवा कान्छी बजारको तरकारी फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्…

दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने

फागुन ११गते देखि सुरु भएखओ दराज हाट बजारमा अभ १ रूपैयाँमा नै डिशहोमको फाईबर न…

अब नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी

नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक …

टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस्: ह्वावेकी क्याथरिन चेन

कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुम…

मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू

गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व …

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ…

नेपाली बजारमा प्रवेश गर्दै स्पोटीफाई

अडियो स्ट्रीमिङ प्लेटफर्म स्पोटीफाई नेपालमा पनि सार्वजनिक हुने भएको छ । नेपालसँगै स्…

सन् २०२१ मा ह्वावेले फोन निर्माण प्रक्रियालाई ६० प्रतिशत कम गर्ने

ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कम गर्ने भएको छ । <…