अपडेट
महावीर पुनले ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ कार्यक्रम चलाउने
निकट भविष्यमै प्रशारण हुन लागेको ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ नामक कार्यक्रम सञ्चालन हुने भएको छ । ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुने आविष्कार कार्यक्रम राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले चलाउने छन् ।
रवी लामिछाने सहितको टीमले गोरखा मिडिया नेटवर्क अन्तरगत नेपालकै पहिलो फोरके टेलिभिजन ग्यालेक्सी फोरके टिभी प्रसारण गर्ने जानकारी दिएको छ । नक्सालको होटेल मेरियटमा आयोजित एक कार्यक्रममा ग्यालेक्सी फोरके टिभीको घोषणा गरिएको हो ।
ग्यालेक्सी टेलिभिजनबाट रामायण, को बन्छ करोडपति, क्राइम पेट्रोल, सारेगामाप लिटिल च्याम्स, लाल मोहर, फरइभर, सिधाकुरा, द लिडर लगायतका कार्यक्रम प्रशारण हुनेछन् ।
अपडेट
अब युट्युबमै फोरके भिडियो हेर्न सकिने
अब युट्युबमा फोरके भिडियोहरु हेर्न सकिने भएको छ । गूगलले युट्युबको एन्ड्रोइड एपमा…
क्यान महासंघका अध्यक्ष उद्योग वाणिज्य महासंघको आइसिटी विकास समितिको सह-सभापतिमा मनोनीत
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुँवर नेपाल उद्योग वाणिज्य म…
मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक दिदै आइएमई पे
आइएमई पेबाट मोबाइल टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । आइएमई पे मार्फत …
आधा करोड चिट्ठाको लोभमा यसरी ठगिइन नर्स
राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफर अ…
चार सहरमा फाइभजीको सम्भाव्यता अध्ययन हुने
सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको …
टेस्लाका सीईओ एलन मस्क पुनः बने संसारकै धनी व्यक्ति
विद्युतिय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः संसारकै…
राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन गरिने
फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर …
सामसङले भविष्यको स्मार्टवाचमा एन्ड्रोइड प्रयोग गर्न सक्ने
सामसङले भविष्यको स्मार्टवाचहरुमा टाइजेन प्रयोग नगरेर एन्ड्रोइड प्रयोग गर्न सक्ने भएको …
एनआईसी एशिया बैंकले भित्र्याएको साइबरसोर्स प्रणाली अब आम व्यवसायीहरू माझ
एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी ग…
आज भारतबाट १० लाख डोज खोप आउँदै
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । …
सेनिटाइजरको अधिक प्रयोग खतरनाक
कोरोना महामारी (कोभिड–१९)ले 'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयो…
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान माग
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग …
सरकारले एक अर्ब खर्च गरेर इन्टरेनटमा आउने सामग्री फिल्टर गर्ने
सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान …
ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने
फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभि…
एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा
एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताक…