कीवर्डहरू -

अपडेट

पठाओले ल्यायो आफ्ना ग्राहक तथा राइडरको लागि ५ लाखसम्मको बीमा सुविधा

राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । यसका लागि पठाओ नेपालले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

अब पठाओ एप मार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर/चालकहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँ सम्मको बिमा गरिएको पठाओले जनाएको छ ।

पठाओ नेपालको एप प्रयोग गरी सेवा लिनेदिने सबैले बिमाबाट फाइदा पाउन सक्ने छन् । त्यस्तै पठाओ नेपालले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि ल्याएको छ ।

यो दुर्घटना उपचार बीमा योजना पठाओ एप प्रयोग गरि सेवा लिनेदिने ग्राहक तथा राइडर/चालक दुबैको हकमा लागु हुनेछ ।  यी दुवै बीमा सुविधा उपयोग गर्न दुर्घटना भएको ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

\"\"

अपडेट

गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट

गूगलले गूगल क्यामेरा गो एपका लागी नयाँ फिचर ल्याएको छ । गूगलले यो क्यामेरा एप इन्…

लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग 

लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिंग ग्रुपले संयुक्त रूप…

साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा र्‍यान्समवेयर 

साइबरपङ्क २०७७ थुप्रै प्लेटफर्महरुमा उपलब्ध छ । यो गूगल स्टाडियामा पनि उपलब्ध छ । तर…

स्काइपले एआई प्रयोग गरेर ग्रुप कललाई अझै वास्तविक बनाउँदैं

स्काइपले एआई प्रयोग गरेर ग्रुप कलहरुलाई अझै वास्तविक बनाउन खोजेको छ । यो माइक्रोसफ्…

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय …

गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने

गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, ज…

घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम

कात्तिक महिनामा नेपालमा वालेटबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हाल…

नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर

ट्वीटरको जनवरी २०२१ मा नयाँ भेरिफिकेसन नीति आउने भएको छ । यसले नयाँ भेरिफिकेसन…

एआईले पहिलो पटक कन्ट्रोल गर्‍यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट

अमेरिकाको मिलिटरी एयरक्राफ्टलाई पहिलो पल्ट एआईले  नियन्त्रण गरेको छ । अहिले सम्म एय…

‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’

सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको…

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा छु…

भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने

भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्…

घट्यो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार

नेपालमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कोरोबार घटेको छ । नेपाल राष्…