कीवर्डहरू -

अपडेट

परिवार योजना सम्बन्धि जानकारी दिने एप ‘मेरो संगिनी’

नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको छ । कम्पनीले यो एप युएसएआईडीको आर्थिक एवं सप्स प्लसको प्राविधिक सहयोग तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा तयार पारेको हो।

एपबाट अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे विस्तृत जानकारी लिन सकिने छ । यो एप विशेष गरी किशोर तथा किशोरी एवं नव विवाहित जोडीहरूलाई अत्यन्त उपयोगी हुने नेपाल सीआरएस कम्पनीले जनाएको छ ।

एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा लगायतका सुविधा छन् ।

साथै एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’ सेक्सनबाट परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन बारे विस्तृत जानकारी पाउनुका साथै प्रयोगकर्ताहरूलाई साधनहरुको सुसूचित छनौट गर्न मद्दत गर्ने कम्पनीले बताएको छ ।

मेरी संगिनी एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ । एन्ड्रोइड फोनमा मेरी संगिनी एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

अपडेट

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

बागमति प्रदेशले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभा…

नाष्टले काठमाडौं महानगरपालिकाको सहकार्यमा स्मार्ट सिटीको लागि प्रविधिको विकाससँगै रिसर्च र इन्नोभेसनमा काम गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र काठमाडौं महानगरपालिका बीच समझ…

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, शुक्रबारदेखि सोमबारसम्म बैंकिङ कारोबार बन्द हुने

असार ४ गते शुक्रबारदेखि असार ७ गते सोमबारसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबा…

प्रदेश १ मा सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु अब अनलाइनबाटै

प्रदेश १ ले अनलाइनबाटै सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेव…

शहरी यातायातलाई प्रविधिमैत्री बनाउन ई-टिकेट र ई-भुक्तानीको व्यवस्था मिलाइने

गण्डकी प्रदेशले सवारी साधनमा डिजिटल प्रणाली लागु गरी शहरी यातायातलाई प्रविधिमैत्री…

सार्वजनिक भयो ‘सत्कार’ एप, ग्राहकले कतै नछोएर स्वचालित रुपमा होटल प्रयोग गर्न सक्ने

कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि …

सन् २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डो…

माइक्रोसफ्ट वर्डमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने

माइक्रोसफ्ट वर्डमा नेपाली युनिकोडमा लेखिएको अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परि…

डेटा स्क्रयापिङ ब्लक गर्न लिंक्डइनलाई अमेरिकी सर्वाेच्च अदालतको आदेश

अमेरिकाको सर्वाेच्च अदालतले लिंक्डइनलाई डेटा स्क्रयापिङ ब्लक गर्नका निम्ति एउटा अझै म…

नाबालिकालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडियो पठाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लील …

विन्डोज टेनको पछिल्लो अपडेटमा विभिन्न समस्या रहेको प्रयोगकर्ताको गुनासो

प्रयोगकर्ताहरुले पछिल्लो विन्डोज टेन अपडेटमा विभिन्न समस्याहरु भएको रिपोर्ट गरेका छन्…

गण्डकीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना 

गण्डकी प्रदेशले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डक…

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० थान भेन्टिलेटर सहयोग …

सेयर बजार बारे जानकारी दिने नेप्से एप, यस्ता छन् फिचरहरु 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको लागि अनलाइन सिस्टम ल्याएसँगै यसको मो…

कर्मचारीको सुरक्षाका लागि रोबोटमा लगानी गर्दै अमेजन

रोबोटहरुले कर्मचारीको सुरक्षा बढाउने अमेजनले अनुमान गरेको छ । कम्पनीले कर्मचारीहर…