अपडेट
क्लबहाउसमा म्यासेजिङ फिचर आउँदै
क्लबहाउसले म्यासेजिङ फिचर लिक गरेको छ । अहिलेसम्म एपले स्पोटिफाई, फेसबुक जस्ता एपले आफ्नो फिचर चोरिरहेको दोष लगाईरहेको थियो तर अब भने क्लबहाउसले पनि एपमा म्यासेज फिचर राख्न सक्ने भएको छ ।
क्लबहाउसले एपमा गल्तीले ब्याकच्यानेल भन्ने मेसेजिङ फिचरको जानकारी गत हप्ता केही प्रयोगकर्तालाई लिक गरेको थियो। यो फिचर आएमा प्रयोगकर्ताले अडियोका साथै म्यासेजबाट पनि च्याट गर्न सक्नेछन् ।
क्लबहाउसले एपमा म्यासेजिङ फिचरको जानकारी लिक भएपछि हतारिँदै त्यसलाई हटाएको थियो । यो फिचर आउने नआउने बारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन ।
अपडेट
क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राख्ने एक जना पक्राउ
क्लबहाउसमा प्रहरी अधिकृतहरुको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राखेको आरोपमा एक …
जुन २८ मा नयाँ वेयर ओएस बारे जानकारी दिदै सामसङ
सामसङ्ले जुन २८ मा नयाँ वेयर ओएसको प्रस्तुती गर्ने भएको छ । जुन २८ मा हुने मोबाइल…
आजबाट टुटल पठाओको सेवा शुरू
आजदेखि काठमाडौं उपत्यकामा टुटल पठाओको सेवा पुनः शुरू भएको छ । काठमाडौं उपत्यकाम…
कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने
कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने भएको छ । ५ वटा नगरपालि…
खल्तीको प्रेडिक्ट एण्ड विन योजना, यूरो कपको सही अनुमान गर्दा २५ हजार जित्न सकिने
खल्ती डिजिटल वालेटले प्रेडिक्ट एण्ड विन योजना सार्वजनिक गरेको छ । जसमा खल्ती एप भित्…
गुगल मिटमा ‘हात उठाउने’ फिचर सुधार गर्दै गुगल
गूगलले गूगल मिटको ‘ह्याण्ड रेजिङ’ फिचरमा वर्कस्पेसका लागि नयाँ एनिमेसन सार्वजनिक ग…
भोलिबाट टुटल र पठाओ सञ्चालनमा आउने
काठमाडौं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएसँगै राइड शेयरिङ प्ले…
गूगल प्ले स्टोरमा फेरि देखियो जोकर भाइरस, आफ्नो फोनमा छन् भने तुरून्तै डिलिट गर्नुहोस् यी ८ एप
गूगल प्ले स्टोरमा यसअघि देखिएको जोकर भाइरस पुनः देखिएको छ । क्विकहिल सेक्युरिटी ल्…
एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डका लागि आवेदन दिन सक्ने
एनआईसी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आ…
जेफ बेजोसलाई अन्तरिक्षबाट पृथ्वीमा नफर्कन ४१ हजारले गरे हस्ताक्षर
अमेजनका संस्थापक जेफ बेजोस आगामी महिनामा अन्तरिक्षमा जाने तयारीमा छन् तर यही बेला…
लुम्बिनी प्रदेशका यी ठाउँमा शुरू भयो एनटी टिभीको सेवा
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच (फाइबर दु…
बगभीमा जोडियो मोबाइल वालेट डिपैसा, एउटा बगको २०० डलरसम्म दिइने
नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा मोबाइल वालेट डिपैसा जोडिएको छ । डिपैसा…
‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर राख्दै गूगल
गूगलले ‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर पनि राख्न सक्ने भएको छ…
मानव बेचबिखन विरुद्धको अभियान शुरू गर्दै स्कलर्स स्पेस
मानव बेचबिखन अनुसन्धान ब्यूरो र माईती नेपालको सहकार्यमा स्कलर्स स्पेसले १ महिना ल…
युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड
युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड सुविधा उपलब्ध हुने भएको छ । यो फिचर …