कीवर्डहरू -

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड मोबाइल बैंकिङ्ग छुट क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर ब्रान्डसँग सहकार्य गरेको जनाएको यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको

एनएमबि बैंकले २०७९ , आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन्

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट कमर्श ÷ पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन्

क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट कमर्श ÷ पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु . ५०० सम्मको क्यासब्याक पाउनेछन्

इएनएमबी एपः

एनएमबि बैंकको ग्राहकहरुले इएनएमबी एपबाट एनटिसी ÷ एनसेल टपअपमा प्रतिशत तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ त्यस्को साथसाथै , इएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा ने = रु. २०० सम्मको क्यासब्याक पाउन सकिन्छ

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू , क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन्

क्र . .

ब्राण्ड स्टोर

भुक्तानी विधि

छुट नगद फिर्ता अफर

इभो स्टोर

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड इएनएमबी

, ००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . , ५०० को क्यासब्याक

सिजी

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड इएनएमबी

, ००० भन्दा बढीको खरिदमा २० % वा ने . रु . , ५०० को क्यासब्याक

आईएमएस स्मार्ट

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड इएनएमबी

, ५००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . , ००० को क्यासब्याक

हिम ईलेक्ट्रोनिक्स

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड इएनएमबी

, ५००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . , ००० को क्यासब्याक

योयोसो

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड भल्ःद्य

१५ % वा ने . रु . ५०० क्यासब्याक

ग्यापु ( अनलाईन )

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड

१० % वा ने . रु . , ००० क्यासब्याक

सस्तोडिल ( अनलाईन )

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड

२० % वा ने . रु . , ००० क्यासब्याक