कीवर्डहरू -

क्युआर कोडसहितको विद्युतीय भिसा जारी गरिने

क्युआर कोडसहितको विद्युतीय भिसा जारी गरिने

सरकारले क्युआरकोड सहितको विद्युतीय भिसा जारी गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ‍सरकारले क्युआरकोड सहितको विद्युतीय भिसा जारी गर्ने बताएका हुन् ।