कीवर्डहरू -

सत्यता नभएको पोष्टलाई फेसबुकले ब्लक गर्ने

सत्यता नभएको पोष्टलाई फेसबुकले ब्लक गर्ने

फेसबुकले जथाभावी पोष्ट गर्न र कमेन्ट गर्न रोक लगाउने भएको छ । अब सत्यता नभएको पोष्टलाई फेसबुकले ब्लक गर्ने छ ।

फेसबुकले अहिले कम्युनिटि स्टैण्डर्डलाई पनि अपग्रेड गरेको छ। फेसबुकले अब सेफ्टी , डिग्निटी र प्राइवेसी यि ३ कुरालाई बिशेष ध्यान दिने छ ।

फेसबुक मञ्चलाई सुरक्षित बनाउन यस्तो गर्न लागिएको फेसबुकले जनाएको छ ।  जुन पाष्टले मानिसलाई डर, त्रास र भयको भाव उत्पन्न गराउछ त्यसलाई तुरुन्तै हटाइने छ ।