इभेन्ट
सामसुङको ए ७१ र ए ५१ स्मार्टफोन
सामसङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए(७१ र ए ५१ बजारमा ल्याएको छ । यो दुवै मोबाइल ब्याट्रीको टिकाउ बढी हुने, आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने क्यामेरा र दृश्यावलोकनका लागि इन्भिनिटी ओ डिस्प्ले रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मुख्य क्यामेरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामेरा छन् ।
ग्यालेक्सी ए ७१ मा ६४ मेगापिक्सेल तथा ग्यालेक्सी ए ५१ मा ४८ मेगापिक्सेलको क्यामेरा छ । कम्पनीका अनुसार मोबाइलमा भएको अल्ट्रा वाइड क्यामेरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्छ, त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्छ । डेप्थ क्यामेराको लाइभ फोकस इफेक्टको सहयोगले फोटोहरू झन् राम्रो देखिने कम्पनीले जनाएको छ । दुवै मोडलमा चार हजार एमएएच ब्याट्री राखिएको छ । कम्पनीले ग्यालेक्सी ए ७१ को मूल्य ४९ हजार ९ सय ९९ र ए ५१ को मूल्य ३८ हजार ३ सय ९९ रूपैयाँ तोकेको छ ।
इभेन्ट
वानप्लस ७टी प्रो नेपाली बजारमा, मूल्य ९९ हजार ९ सय ९९ रूपियाँ
वानप्लसले प्रिमियम फ्ल्यागशीपको रूपमा नयाँ स्मार्टफोन 'वानप्लस ७टी प्रो 'आइतवार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
७टी प्रो मा ६ दशमलव…
हुवावेको मोवाइल वाइफाई हटस्पट फोरजी राउटर
हुवावेले नेपाली बजारमा वाईफाई हटस्पट फोरजी राउटर बजारमा ल्याएको छ । अफिसियल कामले ट्राभलमा हुनुहुन्छ वा अन्य ब्रोडव्याण्ड इन्टरनेट नभएको ठाउँमा हु…
गुगल वाइफाई भन्दा सय गुणा छिटो \'नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम\'
विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ । विश्वब…
चार क्यामेरा सहित ८ जिबी र्याम भएको \'ओपो रेनो टू एफ\' बुधाबार सार्वजनिक हुँदै
ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनो टू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनो टू…
ट्रिलिफ टेक्नोलोजीले ल्यायो खुद्रा व्यापारीका लागि एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम गर्ने कम्पनी ट्रिलिफ टेक्नोलोजी ले र…
शुभ वडा दशैं अफर: सामसङ्ग एम ४० मा ६ हजार छुट
सामसङ एम ४० मा ६.३ इन्चको फुल एचडी प्लस डिस्पले रहेको यो फोनमा कर्निङ गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ । यस…
ओपो ए नाइन २०२० नेपालमा सार्वजनिक
ओपो ए ९ २०२० नेपालमा सार्वजनिक भएको छ । ६.५ इन्चको फुल एचडि प्लस डिस्प्ले रहेको यो फोनमा ८ जीबि र्याम र १२८ जीबि …
ओपो ए नाइन २०२० नेपालमा भोली सार्वजनिक हुदै
हुवावेले मेट सिरिजका हुवावे मेट ३० र मेट ३० प्रो सार्वजनिक गरेको छ । यसबाहेक उक्…