इभेन्ट
बिगटेक अफिस सिस्टमले ल्यायो ‘बिग अफर’
आईसीटी सर्भिस प्रोभाइडर कम्पनी बिगटेक अफिस सिस्टमले होली र नयाँ बर्षलाई लक्षित गर्दै ‘बिग अफर’ सार्बजनिक गरेको छ । यस अफरभित्र तत्काल डिजिटल सेक्युरिटी अन्तर्गत ६ स्किमहरु लागू हुनेछन् ।
बिगटेकका कार्यकारी निर्देशक बद्रीप्रसाद रिमालका अनुसार प्रत्येक स्किममा २० प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट पाइने छ । त्यसैगरी, तोकिएकै मुल्यमा अफिस भिजिट गरेमा थप ५ प्रतिशत क्यास डिस्काउन्ट दिइने उनले बताए ।
स्किममा ब्लक ए सेक्सनमा एनालग एचडी सीसी टिभी टु मेगापिक्चलको ४ सेट , ६ सेट र ८ सेट गरि तीनवटा स्किमहरु लागू हुनेछन् । त्यसैगरी, ब्लक बी सेक्सन अन्तरगत आईपी क्यामेरा टु मेगापिक्चलको पनि ४ सेट , ६ सेट र ८ सेट गरि तीन स्किमहरु लागू हुने कम्पनीले बताएको छ ।
निर्देशक रिमालका अनुसार वर्ल्ड लिडर दहुवा टेक्नोलोजी कम्पनीका डिभाइसहरु युनिभर्सल छन् । जसको कारण घर अफिसमा पहिलै जोडिएको पुराना क्यामेराहरु पनि यी डिभाइसहरुमा अपग्रेड गर्न सकिन्छ । कम्पनीका अनुसार ब्लक ए र ब्लक बी का क्रमशः एक, दुई र तीन स्किममा पहिलोमा ८ जीबी पेनड्राइभ, दोस्रोमा १६ जीबी पेनड्राइभ र तेस्रोमा ३२ जीबी पेनड्राईभ भिडियो ब्याकअपको लागि फ्री उपलब्ध गराईने छ ।
त्यसैगरी, स्किम खरिद गरेको ५ दिन भित्र क्यामेरा स्टल फ्रीमा गरिनेछ वा क्यामेरा स्टलको कुनै थप शुल्क नलिइने पनि रिमालले बताए । सबै स्किमका डिभाइसहरुमा एक वर्षको सिस्टम ग्यारेन्टी र अतिरिक्त काम बाहेक एक वर्षसम्म फ्री टेक्निकल कन्सल्ट्यान्स र सर्भिस प्रदान गरिने कम्पनीले जनाएको छ । सर्तहरु लागू हुने यो योजना देशैभर लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्याकेज १
४ सिसिक्यामेरा ९एचडिसिभिआइ टेक्नोलोजी०
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
१ टिबीको हार्ड डिक्स
५ एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
८ जिबी पेनड्राइभ
प्याकेज २
४ सिसिक्यामेरा ९एचडिसिभिआइ टेक्नोलोजी०
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
२ टिबीको हार्ड डिक्स
१० एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
१६ जिबी पेनड्राइभ
प्याकेज ३
८ सिसिक्यामेरा ९एचडिसिभिआइ टेक्नोलोजी०
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
१ टिबीको हार्ड डिक्स
१० एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
३२ जिबी पेनड्राइभ
प्याकेज ४
४ आइपी क्यामेरा ९फुल एचडी०
४ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
८ जिबी पेनड्राइभ
प्याकेज ५
६ आइपी क्यामेरा ९फुल एचडी०
८ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
१६ जिबी पेनड्राइभ
प्याकेज ६
८ आइपी क्यामेरा ९फुल एचडी०
८ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
३२ जिबी पेनड्राइभ
बिग टेकको विभिन्न अफरहरू खरिद गर्नका लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क नम्बरहरू ०१ ४२१९३०२,४२२१४९९, ९८०११५०००२
इभेन्ट
घरै बसी सो इन्टरनेटको बिल तिर्न \'फस्टलिंक मोवाइल एप\'
पुर्वी नेपालमा ईन्टरनेट सेवा दिईरहेको कम्पनीले आफ्ना प्रयोगकर्ताका लागी मोबाईल एप सार्बजानिक गरेको छ । प्रयोगकर्ताले एपबाटै आफ्नो ईन्टरनेट सेवाको सम्पुर्ण वि…
नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम, ४ हजार स्क्वायर फिटसम्म वाइफाइ कभरेज
विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई …
नुबियाको भिडियो र फोटो खिच्न मिल्ने स्मार्टवाच
चाइनिज कम्पनी जेडटिईको सहायक कम्पनी नुबियाले निकै अचम्म लाग्दो स्मार्टवाचको सार्वजनिक गरेको छ । फोल्डिंग स्मार्टफोन र वेयरएवलको प्रतिस्पर्धा चलिरहेको …
यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगापिक्सेलको पप–अप सेल्फी क्यामेरा
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिल…
ह्वावे नोभा फोर नेपालमा, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन, मूल्य ६४ हजार ९ सय
काठमाण्डौँ– ह्वावेले नेपाली बजारमा नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर ल्याएको छ । यो पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन रहेको बताइए…
स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा
काठमाडौं, २८ माघ – के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रा.ली, नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक कम्पनीले ७ देखि ६० लिटर स…
फेसबुकले ल्यायो म्यासेज डिलिट गर्ने नयाँ फिचर
अब तपाईले पठाएका म्यासेजहरु मेसेन्जरमा डिलिट गर्न सक्नु हुन्छ । मेसेन्जरमार्फत पठाएको म्यासेज, फोटो, भिडियो लगायतका सामग्री डिलिट गर्न सक्ने गरी फेसबुकले नया…
सामसुङले अहिलेसम्मकै सबैभन्दा सस्तो मोबाइल बजारमा ल्याउदै
काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन कम्प…
सामसुङको फोल्डेबल मोबाइल बजारमा आउदै
काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले फोल्डेबल मोबाइल बजारमा ल्याउने तया…
ओप्पोको ईन्टेलिजेन्ट एसिस्टेन्ट ‘ब्रिनो’ सार्वजनिक
चिन । ओप्पोले आधिकारिक रुपमा विकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट ‘ब्रिनो’ सार्वजनिक गरेको छ । यसमा सम्व…
मेइजु जिरो : कुनै बटन र पोर्ट नभएको पहिलो स्मार्टफोन
मेइजु कम्पनीले मेइजु जिरो स्मार्टफोनको जानकारी र तस्विरहरु सार्वजनिक गरेको छ । यसमा बटन नहुने, स्पिकरको लागि ग्रिल नहुने…
ट्वीटरले आफ्नो नयाँ फिचर अर्को हप्तादेखि परीक्षण गर्दै
ट्वीटरले ‘ओरिजीनल ट्वीटर’ ट्याग नामक नयाँ फिचर परीक्षणमा ल्याउने भएको छ । यस फिचरका अनुसार जसले ट्वीट्स थे्रड सुरु गरेको …
ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टर नेपाली बजारमा उपलब्ध
ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टर नेपाली बजारमा उपलब्ध छ । यो पर्सनल तथा अफिस प्रयोगक…
गोप्रो हिरो ७ का ३ मोडलका क्यामेरा नेपाली बजारमा
गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताका लागि नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तीनवटा भर्शनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक…