कीवर्डहरू -

नयाँ प्रविधि

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको  निर्माण गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत टाइम्सको सहयोगमा कुवेत न्‍यूजमा मानिसले जसरीनै समाचार पढ्न थालेकी छन् ।

मंगलबार फेदा कालो रङको ज्याकेट, सेतो रङको टीसर्ट र खैरो कपालमा टेलिभिजनको स्क्रिनमा देखिएकी छिन् ।

कुवेती मिडिया आउलेटले आर्टिफिसयल इन्टेलिजेन्टस्‌को प्रयोग गरेर एउटा समाचार वाचक बनाएको दाबी गरेका छन् ।
कुवेती समाचारका निमित्त प्रधानसम्पादक अब्दुलाल बोफ्टेनले एएफपी समाचार एजेन्सीसँग भने, ु समाचारमा एआईको नयाँ र इन्नोभेटिभ कन्टेन्ट पस्किने परीक्षण गरेका हौं।ु

उनले अरबी भाषामा भनेकी छिन्, ु म फेदा हो। कुवेतमा पहिलो प्रस्तुतकर्ता जसले कुवेत समाचारमा कृत्रिम बौद्धिकताका साथमा काम गर्दैछु। तपाई कस्तो खबर मन पराउनुहुन्छ रु तपाईको विचार भन्‍नुस् ।ु

बोफ्टेनले कुवेती उच्चारण र अनलाइनमा समाचार पनि पढ्न सक्‍ने बताएका छन् ।

ुफेदा एउटा लोकप्रिय र पुरानो कुवेती नाम हो जसलाई चाँदीको प्रतीक जनाउँदछ। हामी सधै रोबोटको चाँदी तथा धातुको रंगको कल्पना गर्ने गर्छौं,ु उनले भनेका छन्, ुत्यसकारण हामीले दुवैलाई एकै ठाउँमा फेदालाई मिलाएर बनाएका हौं।ु

एआई समाचारवाचिका फेदाको खैरो रङको कपाल र हल्का रंगको आँखाले कुवेती नागरिक र प्रवासीमा कुवेतीहरुलाई झल्काइरहेको उनले बताएका छन् ।

तर कुवेत एआई समाचार वाचिका प्रस्तुत गर्ने पहिलो देश भने होइन। सन् २०१८मा चीनको समाचार एजेन्सीले पनि यस्तै भर्चुअल समाचार वाचकको सुरूवात गरेको थियो।

नयाँ प्रविधि

एआर/भीआरमा काम गर्दै एप्पल 

एप्पलले अगुमेन्टेड तथा भर्चुअल रियालिटी हेडसेटमा काम गरिरहेको खुलेको छ । आगामी ज…

किन आवश्यक छ ब्लकचेन प्रविधि ?

ब्लकचेन र एनएफटीले अहिले एकदमै धेरै प्रभाव पारिरहेको छ । ब्लकचेन अहिले एकदमै बढी…

भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने   

भाइबरले नयाँ च्याटबट एआई एण्ड क्रियटको सुरूवात गरेको छ । प्रयोगकर्ताहरूलाई एआई टेक्…

किन आवश्यक छ क्लाउड कम्प्युटिङ ?

क्लाउड कम्प्यूटिङ अर्थात पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको प्रविधि । इन्टरनेटबाट भर्च…

सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो लोन अटोमेसन सिस्टम, छोटो समयमै अब ग्राहकलाई ऋण प्रदान सक्ने

सेञ्चुरी कमर्सियल बैंकले ऋण अटोमेसन सिस्टम (क्रेडिट एक्स) सुरू गरेको छ । लोन अटोमे…

आईओटीका लागि ८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी निःशुल्क छुट्याउने समितिको निर्णय

काठमाडौं । आईओटी अर्थात् इन्टरनेट अफ थिङ्सका लागि फ्रिक्वेन्सी जारी गर्ने सरकारको प्रक्…

अर्बन बगैँचाः अब आईओटीमार्फत अटोमेट हुन्छ हावामा हुने खेती

काठमाडौं । काठमाडौंका सबै जसो घरमा देखिने एउटा समान कुरा भनेको कौसी खेती हो ।…

सिंहदरबारका सबै सरकारी कार्यालयमा अब अटोमेसन सिस्टम, स्थानीय निकायमा पनि लैजाने तयारी

काठमाडौं । अब नेपाल सरकारका सम्पूर्ण निकाय तथा कार्यलयहरुले अनिवार्यरुपमा एकिकृत …

आईओटी डिभाइसमा सेक्युरिटीको  समस्या

घरबाट काम गर्दा आईओटी डिभाइसहरुमा सेक्युरिटी समस्या पाइएको छ । सन् २०२६ सम्ममा आईओ…

अबको भविष्यः मेटाभर्स

कल्पना गर्नुहोस् त तपाईंले म्यासेन्जरमा भिडियो कल मोबाईलको स्क्रीनमा होइन, वास्तविक द…

प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू, आईटी करियर, एआई र मेटाभर्स बारे छलफल हुँदै

होटल याक एण्ड यतीमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू भएको छ । प्रेसिडेन्सियल बिजनेस…

नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘फ्लोड प्रेडिक्सन सिस्टम’ले जित्यो प्रथम पुरस्कार 

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको सफ्टवेरिका कले…

आईओटी र एमटुएम सेवालाई नियमन गर्दै दूरसञ्चार प्राधिकरण, यस्तो छ मस्यौदा

नेपाल दूरसञ्चार प्राधिकरणले अब इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन (एमटुएम) …

के हो ब्लकचेन प्रविधि ? के के छन् यसका फाइदा ?

ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु) बीचको नेटवर्क हो । सन् २००८…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन प्रणालीको सुरुवात