कीवर्डहरू -

Most read

कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा डिजिटल साक्षरता तालिम सम्पन्न

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ । गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए ।

पछिल्लो समय युवापुस्ता मोवाइल तथा कम्प्युटरको प्रयोगमा अभ्यष्थ भएको बताउदै इन्टरनेटको सहि सदुपयोग गर्दै पर्यटकिय गाउँ तथा स्थानिय उत्पादनको डिजिटल माध्यमबाट प्रर्वद्घन गर्न वडा भित्रका सामुदायिक विघालयका शिक्षक , पर्यटन तथा कृषि क्षेत्रमा आवद्घ डिजिटल माध्यममा चासो र सकृय रहेका युवालाई नेतृत्व संगै डिजिटल साक्षरता तालिम प्रदान गरिएको बताए ।

वडा सदस्य चोक प्रसाद दाहालले तालिमको प्रभावकारीतालाई अध्ययन गरि आगामी दिनमा यस किसिमका तालिमहरुलाई निरन्तरता दिने बताउनु भयो । तालिमका सहजकर्ता मधु अधिकारीले अहिलेको आधुनिक युगमा प्रविधिको सहि सदुपयोग गर्न डिजिटल साक्षरता प्रमुख आवश्यक्ता भइसकेको बताए ।

पहिले निरक्षर नागरिकलाई साक्षर बनाउन राज्यले पढ्न नपाएकालाई प्रौढ शिक्षा दिए जस्तै अहिलेको अवस्थामा राज्यले हरेक नागरिकलाई डिजिटल साक्षर बनाउन लगानी गर्नुपर्ने बताए । अधिकारीले स्थानिय तहमा डिजिटल साक्षरता तालिमको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

प्रशिक्षार्थीको तर्फबाट आफ्नो अनुभव सुनाउदै अंकिता दाहालले तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई आफुले लागु गर्दै अरुलाई पनि सिकाउने प्रतिवद्धता जानाइन । वडा सचिव विष्णु भट्टराईले धन्यवाद ज्ञापन गरेको उक्त समापन समारोहको संचालन प्रशिक्षार्थी प्रतिमा गुरुङ र प्रदिप गुरुङले गरेका थिए । तालिममा वडा नम्बर ८ भित्रका ल्वाङ , घलेल, कोलेली , लुम्रे लागयतका गाउँबाट १६ जनाको सहभागिता थियो ।

Most read

ओरा ०३ ईभी खरिदमा ५ लाख बराबरको लाभ

नेपालका लागि जिडब्लुएमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरक भिजि इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिल…

सिंहदरबारभित्र विद्युत, टेलिफोन, अप्टिकल फाइबर भूमिगत हुने, डीपीआर तयार हुँदै

सिंहदरबारभित्र युटिलिटी करिडोर निर्माण हुने भएको छ । 

सरकारले सार्वजनिक चालु आर्थ…

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा गठन भएको छानबिन समितिको म्याद थप

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा उच्चस्तरीय अध्ययन तथा छानविन समितिको कार्यावधि थप भएको छ ।&nbs…

एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो

एनसेलले प्रतिस्पर्धाबाटै एनसेलको शेयर स्पेक्ट्रलाइट युकले खरिद गरेको जनाएको छ । आजियाटाले आफ्नो शेयर बिक्री गर्न प्रतिस्पर्धात्मक प्र…

रेमिट्यान्स ल्याउन योगदान पुर्याएको भन्दै इसेवा मनी ट्रान्सफरलाई सम्मान

नेपाल राष्ट्र बैंक ले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०२२/२३ मा रेमिट्यान्स कम्पनीहरूबीचको कुल रेमिटेन्सको १२.१ प्रति…

सामसङका यी स्मार्टफोन र ट्याबमा एन्ड्रोइड १५ अपडेट आउने

गुगलले भर्खरै एन्ड्रोइड १५ अपडेटको लागि डेभलपर प्रिभ्यू प्रस्तुत गरेको छ । एन्ड्रोइड १५ अपडेट धेरै महत्त्वपूर्ण सुविधाहरूसहित …

फोन पेको अफरः भाग्यशालीले एक लाख रुपैयाँ पाउने

फोन पेले दशैं तिहार क्युआरबाट व्यापार भन्ने नयाँ योजना सार्वजनिक गरेको छ ।  फोन पे ले आफ्ना मर्चेन्ट संख्या पचाँस हज…

भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्दा सित्तैमा १२५ एमबीपीएसको प्याकेज

भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजन…

हाईफ्यूचरका स्मार्टवाच, इयरबड, हेडफोन र ब्लुटुथ स्पीकर नेपाली बाजरमा

हाईफ्यूचर अडियो र वेरेबल टेक्नोलोजीमा एक ट्रेलब्लेजर कम्पनीले सात ओटा नयाँ प्रडक्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । …

गूगलको नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास सार्वजनिक

गूगलले नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास ल्याएको छ । यो एआई मोडल कम्पनीको जेमिनी १.५ प्रो भन्दा छिटो र प्रभावकारी रहेको गूगलले&…

सर्कल टु सर्च फिचर ल्याउँदै क्रोम

गूगल क्रोममा सर्कल टु सर्च फिचर आउने भएको छ । नयाँ अपडेटमार्फत कम्पनीले गूगल लेन्स सुविधालाई थप सुधा…

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

छोटो भिडियोको बजार दिनानुदिन बढिरहेको छ । रोजगार खोज्न सघाउने प्लेटफर्म लिंक्डइन शर्ट भिडियो बजारमा प्रवेश गर्ने भएक…

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गर…

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्बन्धि सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय  कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौत…