कीवर्डहरू -

Most read

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्बन्धि सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय  कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतामा प्रभु बैंकका  तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

सम्झौता बमोजिम अन्तर्देशीय  कारोबारक्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा  तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा  रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्नेसुविधा उपलब्ध हुनेछ । 

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र  रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाख सम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो  सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । 
 

Most read

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १ गतेदेखि ३ गतेसम्म पोखरामा हुने

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा …

अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाको गुम्यो ४.३२ करोड रुपैयाँ

हालै ५२ वर्षीया भारतीय महिला उद्यमी साइबर घोटालाको सिकार भएकी छिन् । अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाले गुम्य…

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने भएका छन् । नयाँ अपडेट जारी गर्दै कम्पनीले गूगल…

कानुनको मस्यौदा वेबसाइटमा राखेर रायसुझाव लिने परिपाटीको विकास गरिएको छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको मस्यौदा मन्त्रालयको वेबसाइटमा राखेर सार्वजनिक रायसुझाव लिने परिपाटीको विका…

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छि…

ओपनएआइले नयाँ सर्च इन्जिन सार्वजनिक गर्ने

ओपनएआईले एआई टेक्नोलोजीको संसारमा एक क्रान्तिको रूपमा उभिएको छ, जसले टेक्नोलोजिकल संसारलाई निरन्तर परिवर्तन गर्दै संगसुधार गर्द…

टेलिग्राममा एकैसाथ थपिए विभिन्न फिचर, अब लुकेर स्टोरी पनि हेर्न सकिने

मेसेजिङ एप टेलिग्रामले एकैसाथ धेरै नयाँ फिचरहरू ल्याएको छ । नयाँ अपडेट पछि, तपाई गोप्य रूपमा कुनै पनि टेलिग्राम प्रयोगक…

पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण एक्शन स्पोर्ट्स एचडीमा हेर्न सकिने

डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।

दिगाे विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नाेभेसन महत्त्वपूर्ण छ: प्राधिकरण अध्यक्ष भण्डारी

नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नोभेसन महत्त्वपूर्ण साधन बन्न सक्ने बताए…

गूगलको जीमेल, डकुमेन्ट र सिट्समा पनि अब जेमिनाईको सपोर्ट

गूगलले आफ्नो क्लाउड नेक्स्ट २०२४ सम्मेलनमा ठूलो अपडेटको घोषणा गरेको छ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टूल जेमिन…

काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने भएको छ । 

महान…

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् …

ललितपुर महानगरपालिकाको ‘एलएमसी अलर्ट’ एप, गुनासो गर्नेदेखि एम्बुलेन्ससम्म बोलाउन सकिने

ललितपुर महानगरपालिकाले महानगरबासीको गुनासो सुन्न तथा सूचना दिन ‘एलएमसी अलर्ट’ मोबाइल एप सार्वजनिक गरेको छ ।&nb…

१६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् ।…

इन्फोटेकमा सेलिब्रेटीहरुको आगमन बढ्दो

प्रधानमन्त्री केपि शर्मा ओलीले समुद्घाटन गरेको ईन्फोटेकमा बिशिष्ट व्यक्ति र सेलिब्रटीहरुको पनि उल्लेख्य उपस्थित रहिरहेको छ । आइतबार मेलामा उपप्रधान तथा रक्षामन्…