कीवर्डहरू -

समाचार

एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल

एप्पलको नयाँ सिलिकन चिप चाँडै उत्पादन लाइनमा प्रवेश गर्न लागेको छ भन्ने समाचार ब्लूमबर्गका मार्क गूर्मनले दिएका छन्। आफ्नो पछिल्लो पावर अन न्युजलेटरमा गूर्मनले भनेका छन्, ‘एप्पल नयाँ म्याकबुक प्रो, म्याकबुक एयर र दुईवटा नयाँ म्याक मोनिटरको ठूलो उत्पादन नजिक छ।’ 

उनका अनुसार यी अपग्रेडेड उत्पादनहरू यसै वर्षको अन्त्यदेखि आउँदो वर्षको पहिलो चौमासिकसम्म बजारमा आउने तय छ। यसअघि, गूर्मनले एप्पलले सन् २०२५ को दोस्रो त्रैमासमा एम५ चिपयुक्त म्याकबुक प्रोको उत्पादन सुरु गर्ने अपेक्षा गरिएको बताएका थिए। 

एप्पलको पुरानो रिलीज तालिका अनुसार, प्रायः हरेक वर्ष शरद ऋतुमा नयाँ म्याकबुक प्रो ल्याइन्छ र त्यसपछि वसन्त ऋतुमा अपग्रेडेड म्याकबुक एयर सार्वजनिक गरिन्छ। तर, गूर्मनले गत जुलाईमा भनेका एप्पलले अब आन्तरिक रूपमा नयाँ म्याकबुक प्रोलाई आगामी वर्षको सुरुवाततिर सार्वजनिक गर्ने लक्ष्य राखेको बताएका थिए ।

म्याकबुक बाहेक, एप्पलका दुई नयाँ मोनिटरमध्ये एक अपग्रेडेड स्टुडियो डिस्प्ले हुने अपेक्षा गरिएको छ। पहिलो पटक मार्च २०२२ मा सार्वजनिक गरिएको स्टुडियो डिस्प्ले अहिले रिफ्रेशको खाँचोमा छ। विभिन्न अफवाहहरूका अनुसार यसमा मिनी-एलइडी डिस्प्ले प्रयोग हुने, साथै ब्राइटनेस र कलर क्वालिटीमा थप सुधार आउनेछ। 
 

समाचार

युट्युबले सुरु गर्‍यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा

युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई …

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २…

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै नयाँ सफ्टवेयर ‘मबिल’ सार्वजनिक

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल…

नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक, के के छन् सुविधा ?

नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले…

नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द, यस्तो छ ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हट्नुको कारण

नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा…

अर्थ मन्त्रालयमा अब टिप्पणीहरू डिजिटल माध्यमबाट स्वीकृति हुने

अर्थ मन्त्रालयले शुक्रबारदेखि सबै टिप्पणी डिजिटल माध्यममार्फत स्वीकृति दिन सुरू गरेको छ । 

काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?

काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र (SDOC) का लागि सेवा करारमार्फत प्राविधिक जनशक्ति भर्ना गर्ने भएको…

गुगलले घोषणा गर्‍यो 'एन्ड्रोइड पीसी': मोबाइलको अनुभव अब सिधै कम्प्युटरमा

 गुगलले एन्ड्रोइडमा चल्ने पीसी कम्प्युटर बनाउँदैछ। यसको अर्थ, अब तपाईंको मोबाइल अनुभव सिधै तपाईंको कम्प्युटर वा ल्यापटपमा प…

अमेरिकामा हाम्रो पात्रो रेमिटको सेवा पुन: सुरू

मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेर…

पहिलो पटक सुरू भयो स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली

नेपालको इतिहासमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट प्रारम्भ …

चिप कूलिङमा माइक्रोसफ्टको नयाँ सफलता, पुरानोभन्दा माइक्रोफ्लुडिक्स तीन गुणा प्रभावकारी भएको दावी

कृत्रिम बुद्धिमत्ता (एआई) सञ्चालनका लागि आवश्यक कम्प्युटिङ शक्ति र त्यसलाई चिस्याउन लाग्ने ऊर्जा विश्वव्यापी रूपमा वातावरणीय चिन्ता बन…

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्काको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित

नेपाल टेलिकमले तत्काललाई कन्भर्जेन्ट बिलिङ प्रणालीको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित भएको छ । सूचना प्रकाशित गर्दै टेलिकमले विश…

इनड्राइभको अरोरा टेक अवार्ड २०२६ आवेदन खुला, नेपालबाट यसरी दिन सकिन्छ

विश्वव्यापी रूपमा महिला प्रविधि उद्यमीहरूलाई प्रोत्साहन गर्ने प्रतिष्ठित अरोरा टेक अवार्डले आफ्नो २०२६ संस्करणका लागि आवेदन खुला गर…

पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू, पाँच हजार अमेरिकी डलर पुरस्कार राशी

नेपालमा लोकप्रिय ई–स्पोर्ट्स खेल पब्जी मोबाईलको बहुप्रतिक्षित २०२५ नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू भएको छ। पाँच हजार अमे…