अपडेट
नेपालीलाई श्रीलंकाको ३० दिने नि:शुल्क पर्यटक भिसा घोषणा, अनलाइनबाटै दिन सकिनेछ आवेदन
काठमाडौं । नेपाली नागरिकहरूले अब श्रीलंका भ्रमणका लागि ३० दिने नि:शुल्क पर्यटक भिसा प्राप्त गर्न सक्ने भएका छन् । काठमाडौंस्थित श्रीलङ्काली दूतावासले नेपालीहरूका लागि इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) अन्तर्गत नि:शुल्क पर्यटक भिसाको सुविधा लागू गरिएको जानकारी दिएको हो ।
दूतावासका अनुसार श्रीलङ्का सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकलाई लक्षित गर्दै यो सुविधा विस्तार गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्था २०२६ मे २५ देखि कार्यान्वयनमा आइसकेको जनाइएको छ ।
नयाँ प्रावधानअनुसार पर्यटन प्रयोजनका लागि श्रीलंका भ्रमण गर्न चाहने नेपाली नागरिकले ३० दिन अवधिको, दुई पटक प्रवेश (डबल एन्ट्री) गर्न मिल्ने पर्यटक भिसा नि:शुल्क प्राप्त गर्न सक्नेछन् । यसअघि यस्ता भिसाका लागि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।
दूतावासले यस निर्णयले नेपाल र श्रीलङ्काबीचको पर्यटन प्रवर्द्धन तथा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । श्रीलंका भ्रमण गर्न चाहने यात्रुले यात्रा सुरु गर्नुअघि अनिवार्य रूपमा ईटीए स्वीकृति लिनुपर्नेछ । यसका लागि श्रीलंका अध्यागमन विभागको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिनेछ भने काठमाडौंस्थित श्रीलङ्काली दूतावासमार्फत पनि आवश्यक जानकारी लिन सकिने जनाइएको छ ।

अपडेट
‘परराष्ट्र मित्र’ एप सार्वजनिक, आपतकालीन सहायता र गुनासो दर्ता गर्न सकिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरे…
बूढानीलकण्ठ नगरपालिकाद्वारा नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सूचना प्रकाशित गर्दै ‘बेसिक एआई (Artificial Intelligence) बुटक्या…
युवाका लागि सामाजिक सञ्जाल धूम्रपानजत्तिकै जोखिमपूर्ण ? बेलायतले ल्याउँदै कडा नियम
काठमाडौं । बेलायतका वरिष्ठ स्वास्थ्य विज्ञहरूले बालबालिका तथा किशोरकिशोरीमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले …
क्यान महासंघको कार्यवाहक अध्यक्षमा अधिकारी, अघि सारे ५ डिजिटल प्राथमिकता
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी चिरञ्जीवी अधिकारील…
डिजिटल खेल मार्केटिङमा नेपालको सफलता, भी-चित्रलाई दुई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । भी-चित्र प्रा. लि. ले गत ३० अप्रिल २०२६ मा भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीम…
सुरक्षा र विश्वासमा जोड : याङ्गो राइडले ल्यायो यात्रु भेरिफिकेसन ब्याज
काठमाडौं । विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नयाँ “कम्पिलिटेड प्यासेन्जर प्रोफाइल…
आईओएस २७ र जेमिनीसँग एप्पल–गुगलको नयाँ एआई यात्रा, फोन अझ स्मार्ट बन्ने तयारीमा
काठमाडौं । यस वर्ष आईओएस २७ सँगै एप्पलले नयाँ एआई फिचरहरू ल्याउन सक्छ । नयाँ सिरीले केवल तपाईंका प्रश्न…
ट्रिप टर्बो र अगोडाबीच साझेदारी : अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने
काठमाडौं । नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म &l…
कोडएभर ७.० मा नेपालको उत्कृष्ट प्रदर्शन: ६ टोलीले जिते पुरस्कार
काठमाडौँ। नेपाली विद्यार्थी तथा नवप्रवर्तनकर्ताहरूले एआई, रोबोटिक्स, आईओटी र कोडिङमा आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रस्तुत गर्दै कोडए…
संविधान सुधारका लागि नागरिकको सुझाव माग, इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले नागरिकसँग राय तथा सुझाव माग गरेको छ । का…
ओपनएआईको एआईले दशकौँ पुरानो गणितीय समस्या समाधान गरेको दाबी
काठमाडौं । दाबी गरेको छ कि कम्पनी लेटेस्ट एआई मोडलले दशकौँदेखि वैज्ञानिकहरूलाई हैरान पार्दै आएको एक …
इसेवाबाट जीवन बीमा नवीकरणमा बम्पर उपहार, नगद र स्मार्ट टिभी जित्ने मौका
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज…
नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो
काठमाडौं । नागरिक एपले आफ्नो सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी प्रम…
काठमाडौंमा उबरको परीक्षण सेवा सुरु, सीइओ केसी भन्छन्- 'औपचारिक घोषणा केही दिनमै हुन्छ'
काठमाडौं । विश्वकै चर्चित राइड-हेलिङ प्लेटफर्ममध्ये एक अमेरिकी कम्पनी उबरले नेपाली बजारमा अनौपचारिक रूपमा प्र…
पठाओ नेपालको एमडीमा यशु थकाली, पाँच वर्षभित्र डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य
काठमाडौं । पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट…