कीवर्डहरू -

एक्सेसरिज

एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो

अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ । 
ग्राहक सन्तुष्टि, र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरू बीच अल्टिमा लाइफस्टाइल माथि उठेको कम्पनीको भनाइ छ  ।

अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा २६,००० बढी अर्डरहरू प्राप्त गरेको छ । सन् २०२२ मा दराजमा प्रवेश गरेको अल्टिमाले छोटो अवधिमै सबै विधामा जम्मा १९ हजार बढी बिक्रेताहरू मध्ये उत्कृष्ट रही यो उपाधि जितेको छ । 

सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै ५०० प्रतिशतभन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरिएको छ । कम्पनीका ब्रान्ड म्यानेजर अमन गुप्ताका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश रहेका छन् । 
 

एक्सेसरिज

क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा, यस्ता छन् सुविधा

क्यामियो इन्टरनेसनल प्रालिले 'क्यामियो फायर १०० इयरबड्स' नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। युवा प्रयोगकर्तालाई मध्यनजर …

यस्तो छ नेपालमा उपलब्ध साओमी एक्सेसरिजको मूल्य सूची

साओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एक्सेसरिजहरुको मूल्य सूची अपडेट गरेको छ । …

नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेप…

४ महिनामा नेपाल भित्रिए २० करोड बढीका इयरफोन तथा हेडफोन

गएको ४ महिनामा २० करोड बढीको हेडफोन तथा इयरफोन नेपालमा आयात भएका छन् ।गत साउन …