डिजिटल पेमेन्ट
अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने
अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका छन् । यससँगै अब मोरू डिजिटल वालेटका ५ लाख बढी प्रयोगकर्ताले १४ लाख बढी फोनपे मर्चेन्टलाई क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने छन् ।
यस सम्बन्धि सम्झौता पत्रमा सोमबार नेपालको सबैभन्दा ठूलो भुक्तानी सेवा प्रणाली सञ्चालक फोनपेका सीईओ दिवस सापकोटा र मोरूका सीईओ श्रीष पौडेलले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै फोनपेका सीईओ दिवस सापकोटाले मोरू डिजिटल वालेटलाई फोनपेको डिजिटल इकोसिस्टममा जोड्न पाउँदा खुसी लागेको र यसले अझै प्रयोगकर्तालाई सहज र सरल डिजिटल भुक्तानीको विकल्प प्रदान गर्ने बताए ।
यस्तै मोरु डिजिटल वालेटका सीईओ श्रीष पौडेलले यस सहकार्यसँगै फोनपेको वृहत नेटवर्कमा मोरूका प्रयोगकर्ताले सजिलै भुक्तानी गर्न सक्ने बताए ।
फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कबाट दैनिक २ अर्ब बढीको कारोबार हुने गरेको छ ।
अहिलेसम्म फोनपेमा ६८ बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन् ।
डिजिटल पेमेन्ट
खल्तीले ल्यायो सुरक्षा प्लस योजना, ७६० रूपैयाँमै ५ लाख ३० हजारसम्मको बीमा सुविधा
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्…
यूनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेक क्युआर भुक्तानीमा १० प्रतिशत क्यासब्याक
खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ ।
इसेवा र होटल संघ नेपालसँग फोनपे भारतको साझेदारी, यूपीआईको प्रयोग बढाउने उद्देश्य
नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको…
कनेक्ट आईपीएसमार्फत अब नेपाली बैंक खातामा अमेरिकाबाट रियल टाइममै पैसा पाउन सकिने
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अमेरिकाको जुनो र ठमेल रेमिटमार्फत् ‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ सेवा सुरु गरेको छ …
आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्ताहरूलाई दर्जन बढी सुविधा
डिजिटल वालेट आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको…
आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शत प्रतिशत क्यासब्याक जित्ने मौका
डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी जेट सेट रिवार्ड नामक अफर ल्याएको छ ।<…
ग्लोबल मनी विकमा नमस्ते पेद्वारा विभिन्न कार्यक्रम आयोजना
डिजिटल वालेट नमस्ते पेले ग्लोबल मनी विक २०२४ को अवरसमा अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत …
नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न जीएलएनसँग फोनपेको समझदारी
नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र कोरियाको विश्वव्या…
नमस्ते पेको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । २०८० फागुन २४ गते बसेको ६३ औं बोर्…
बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट आइएमई पेबाटै काट्न सकिने
धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भ…
नेपालपेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने अवसर
नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार …
ड्रिमल्याण्डमा कामना सेवा विकास बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तालाई दश प्रतिशत छुट
कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरे…
डबल लखपति बन्ने मौका, इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर
इसेवाले यस वर्ष पनि पुन: ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट …
फोनेपेले सुरु गर्यो ‘सक्षम नारी’ अभियान, डिजिटल भुक्तानी गर्दा हीराको सेट जित्ने मौका
फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्द…
इसेवाले सुरू गर्यो इसेवा लाइफ केयर, ७ सयमा ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा सुविधा
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि…