कीवर्डहरू -

Most read

राज्यनै डिजिटल युगमा प्रवेश गरेकाले सहकारी पनि त्यसतर्फ उन्मुख हुनुको विकल्प छैनः दुवाडी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । 

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभमा बोल्दै उनले भने, ‘मुलुक डिजिटल फ्रेमवर्ककारुपमा अगाडि बढी रहेको छ । हाम्रा अगाडि अवसरको युगका रुपमा आइरहेको प्रविधिको भरपुर प्रयोग गर्नुपर्छ । यसो गर्न सकिएन भने सहकारी हराएर जाने परिस्थिती बन्न सक्छ ।’ 

सूचना प्रविधिलाई जीवन पद्धतीमा अबलम्वन गर्दै सहकारीले सदस्यको विश्वास जितेर अगाडी बढ्न उनले सुझाए । विकसित सुचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन सकेन सहकारीमा सदस्यको आर्कषण बढेर जाने दुवाडीले बताए ।

कार्यक्रममा बोल्दै सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायले सहकारीले एटिएम, मोबाईल बैंकिङ जस्ता सेवा सदस्यलाई दिँदा नियामक निकायको स्विकृती लिन आग्रह गरे । विश्वले डिजिटल प्रयोगमा फड्को मारेको भन्दै कार्यक्रममा उनले प्रविधिको प्रयोग गर्दा पहुँच र सुरक्षाको विषयमा सम्वेदनशीलता कायम आवश्यक भएको जनाए ।

प्रविधि प्रयोगले क्षेत्रगत तथ्याङ्क संकलन गर्न सहयोग पुग्ने हुँदा राज्यले मागेको बेला वास्तविक तथ्थाङ्क दिन सके सहकारीको महत्व बढेर जाने उनको भनाई छ । यस्ता कार्यक्रमले चेतना र जागरण ल्याउने हुँदा समय समयमा यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाई छ । 

‘सहकारी क्षेत्रमा विभिन्न प्रकारका सफ्टवेयर प्रयोग भईरहेको छ । जसले गर्दा गुणस्तर कायम गर्न समस्या भएकाले आधारभूत मापदण्ड पूरा गरेको सफ्टवेयर प्रयोगमा ल्याउनुपर्छ । यसमा विभाग लागि परेको छ’, उनले भने ।

बचत सुरक्षा र गोपनियता मुख्य रहेको बताउँदै उनले भने, ‘सहकारीलाई सरकारले अर्थतन्त्रको खम्बाको रुपमा लिएको छ  । राज्यले खोजेको डिजिटल सेवा विस्तार नै हो । यस्ता सेवा स्तरिकरन गर्दै प्रयोग गर्नु पर्छ ।’
 

Most read

ईसेवा मनी ट्रान्सफर पाँचौं वर्षमा प्रवेश

ईसेवा मनी ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। सो रेमिट्यान्स कम्पनीले हाल संसारका २ सयभ…

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने भएको छ । मेटाले इन्स्टाग्रामबाट थ्रेड्समा पोष्ट गर्न सकिने फिचर क्रस पोस्टिङ सुविधा…

दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु. ९९ को अफर सुरू

राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको 'दोस्रो पठाओ फूड फेस्ट २०२४' दुई लाख ६० हजार भन्दा ब…

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरक…

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआईजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी…

नमस्ते पेबाट प्लेन टिकट काट्दा १०० रूपैयाँ क्यासब्याक

नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान सुरु गरेको …

कम मूल्यमा कार्बनको उत्कृष्ट स्मार्टफोन \'टिटेनियम म्याच फाइब\'

एलाइड ट्रेडलिकं इन्टरनेशनल प्रालिले पानासोनिक तथा काबर्न ब्रान्डका विभिन्न फिचरहरु समावेश गरिएका स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । यसमध्ये कार्बन टिटानि…

एप्पल, मेटा र गुगलमाथि छानबिन गर्दै युरोपेली संघ

टेक नियमहरूको उल्लङ्घन गरेको आरोपमा युरोपेली संघ एन्टिट्रस्ट नियामकले सोमबार एप्पल, अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरूमा ड…

आयरल्यान्ड वुल्भ्स र नेपालबीच हुने क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न सकिने

टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्प…

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सीसीटीभी र गोप्रो क्यामेरा सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो…

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना …

उपत्यका बाहिर टाटा मोटर्सको फन कार्निभल, पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ ब…

आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै, के छ यस वर्षको थिम?

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्लुटीएसआईडी) आज विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष मे १७ लाई यो दिन अन्तर्राष्ट्रिय दूरसञ्चार …

विद्युतीय व्यापार विधेयक प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको छः सांसद पौडेल

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले विद्युतीय व्यापार विधेयक २०८० कानुन बुझेको तर प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको जस्…

अपरिचित व्यक्तिलाई नागरिकता, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन राष्ट्र बैंकको आग्रह

छिटो पैसा कमाउने लोभमा परेर अपरिचित व्यक्तिलाई नागरिकता, खाता नम्बर, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन नेपाल राष्ट्र बैंकले…