कीवर्डहरू -

Most read

एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट अब हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग एक सम्झौता गरेको छ । यसअनुसार अब एनएमबि बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप (eNMB App) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल अनलाइनबाट तिर्न सक्ने भएका छन् ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् ।

सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष  प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
 

Most read

दमक बहुमुखी क्याम्पसमा ई-लाइब्रेरी सञ्चालनमा

झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ। क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्था…

अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न आउन अनरोध गरेको छ । सर्वोच्चले १५ दिन भि…

काठमाडौँमा एडब्लुएस कम्युनिटी डे मनाइंदै, यसरी हुनुहोस् सहभागी

एडब्लुएस युजर ग्रुप नेपालको आयोजनामा आउँदो २१ अप्रिलका दिन दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ ।&nb…

कुमारी बैंकको मोबाइल एपबाटै अब निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने

अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म…

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको ‘एक्स्पर्ट लर्निङ सिरिज’

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा 'ए…

राज्यनै डिजिटल युगमा प्रवेश गरेकाले सहकारी पनि त्यसतर्फ उन्मुख हुनुको विकल्प छैनः दुवाडी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई …

एड्भान्स कलेज अफ म्यानेजमेन्ट एन्ड इन्जिनियरिङमा उद्यमशीलता टक शृंखला सम्पन्न

हल्ट प्राइज पुलचोक क्याम्पसले एड्भान्स कलेज अफ म्यानेजमेन्ट एन्ड इन्जिनियरिङमा उद्यमशीलता टक शृंखला आयोजना गरेको छ । 

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज सम्माननीय प्रधान…

२ दिनमा १ लाख २५ हजारले अबलोकन गरे इन्फोटेक, आइतबार \'बिजनेश डे\'

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ को दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको क्यान सचिवालयले जनाएको…

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट, मेरो सेयर र ब्रोकर खाता सञ्चालनमा

सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा…

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो त…

विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा …

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

शिक्वल फाउन्डेसनद्वारा नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन सफलतापूर्वक सम्पन्न

शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन ‘सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ ।&…

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने भएको छ । मेटाले इन्स्टाग्रामबाट थ्रेड्समा पोष्ट गर्न सकिने फिचर क्रस पोस्टिङ सुविधा…