कीवर्डहरू -

समाचार

नयाँ लाइसेन्स प्रणालीमा प्राविधिक समस्या, यातायात कार्यालयको सेवा अवरुद्ध

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र प्रणालीको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएपछि यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ ।

यातायात व्यवस्था कार्यालयले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ सर्भरमा समस्या देखिएकाले सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ ।

कार्यालयका अनुसार सर्भरको समस्या समाधान हुना साथ अवरुद्ध सेवा पुनः सञ्चालन गरिनेछ । सेवा कहिलेदेखि नियमित हुन्छ भन्नेबारे भने सूचनामा स्पष्ट समय उल्लेख गरिएको छैन ।

सर्भरमा समस्या आएपछि सेवा लिन पुगेका सेवाग्राही प्रभावित भएका छन् । कार्यालयले सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै समस्या समाधानका लागि सहकार्य र धैर्यता अपनाउन आग्रह गरेको छ ।

नयाँ प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान भएपछि सेवा पुनः नियमित हुने कार्यालयले जनाएको छ ।

समाचार

नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय साइबर सुरक्षा अवार्ड

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । कम्पन…

२० शहरहरूमा एकै साथ नयाँ ब्लु यामाहा एक्सएसआर १५५ को अनावरण

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रा.लि.ले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूम…

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा

काठमाडौं । हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्‍याउने उद्देश्य…

नेपथ्य कन्सर्टमा TVS NTORQ 150 को अनावरण

काठमाडौं ।  नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कीर्तिपुरस्थ…

इन्फोडेभलपर्सद्वारा नयाँ केवाईसी तथा ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘भेरीक्सा’ सार्वजनिक

काठमाडौं । इन्फोडेभलपर्स प्रालिले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा आफ्नो नयाँ केवाईसी तथा ग्राहक पहिचान एव…

पृथ्वीको अर्थतन्त्रभन्दा कैयौँ गुणा ठूलो बन्न सक्छ स्पेसएक्स : इलोन मस्क

काठमाडौं । अमेरिकी अर्बपति इलोन मस्कले आफ्नो अन्तरिक्ष कम्पनी स्पेसएक्सको भविष्यबारे महत्वाकांक्षी प्रक्षेपण गरेका …

त्रिविमा टिकटकको दुईदिने मास्टरक्लास, डिजिटल पत्रकारिता र स्टोरीटेलिङमा जोड

काठमाडौं । बदलिँदो सञ्चार क्षेत्रका लागि विद्यार्थी तथा सञ्चारकर्मीलाई आवश्यक सीप प्रदान गर्ने उद्देश्यले टिकटकले …

राष्ट्रिय परिचयपत्रबिनै डिजिटल बैंकिङ सेवा लिन सकिने, सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभएका नागरिकलाई कल्पिक सरकारी कागजातका आधारमा …

आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले नि:शुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल …

नेकपाले बनाउँदै सूचना प्रविधि नीति, प्रचण्ड र माधव नेपालले पाए मस्यौदा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा पार्टीका संयोजक पुष्पकम…

भूमि मन्त्रालयद्वारा सफ्टवेयर र हार्डवेयर खरिदको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका…

सरकारले इ-बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले सार्वजनिक खरिद प्रक्रियामा रहेको विद्युतीय बोलपत्र (इ-बि…

गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा ब्रोडब्यान्ड विस्तार हुँदै, २ अर्बभन्दा बढी लगानी

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न दुई हजार २१६ किलो…

कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वाधार परियोजनालाई प्राथमिकता दिने लगानी बोर्डको निर्णय

काठमाडौं । लगानी बोर्डको ६८ औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्…

हुलाक सेवालाई आधुनिक र नागरिकमैत्री बनाइँदैछ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बन…