कीवर्डहरू -

प्रदेशमा प्रविधि

अनलाइन जुवा धन्दाको पर्दाफास, मण्डला क्याफेबाट १० जना पक्राउ

सुनसरी । अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका १३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (1x bet) खेल्दै/खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका १ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका १६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका १७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

null

प्रदेशमा प्रविधि

सञ्चार पहुँचविहीन बन्दै दुर्गम बस्ती, गाउँहरू सम्पर्कविहीन

बाजुरा । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरामा दूरसञ्चार सेवा गम्भीर रूपमा प्रभावित बनेपछि स्थानीय जनजीवन नै अ…

गुनासो पेटिका ‘इतिहास’ बन्दै, प्रशासन डिजिटल सेवातर्फ मोडिँदै

महोत्तरी । सरकारी कार्यालयहरूमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी संकलनका लागि राखिएका ‘गुनासो प…

काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी

काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षा…

पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने

गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…

कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि  अध्यापन …

कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा अब एनलसेलको फोरजी सेवा

मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड स…

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा पहिलो पटक स्नातक तहमा आइटी कोर्ष सुरु

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी कोर्ष सुरु गर्ने भएको …

मधेश प्रदेशमा टेलिकमको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्…

बागमती प्रदेशका सभामुख भन्छनः सरकारी वेबसाइट सुरक्षित छैनन्

बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षि…

अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने, गण्डकी प्रदेशबाट सुभारम्भ

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो च…

आजदेखि सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

शुक्रबारदेखि धनगढीमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । युव…

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । …

कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता क…

डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न

सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन न…

सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे हुँदै

सोमबार धनगढीमा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको …