कीवर्डहरू -

स्टार्टअप

सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ ‘इन्स्टा बाई’ योजना संचालनमा ल्याएको छ ।

बैंकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम रु. १०,००० देखि अधिकतम रु. २५०,००० सम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा बाई योजना संचालनमा ल्याएको हो ।

यस इन्स्टा बाई योजनाअन्तगर्त बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने छ ।

यस योजनामार्फत ग्राहकहरूले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल  खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफुलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सकिन्छ ।

स्टार्टअप

अब हाम्रो पात्रोबाटै म्यासेज तथा भिडियो कल गर्न सकिने 

नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्…

किन आवश्यकता पर्छ फाइभजी ?

स्मार्टफोनका लागि फाइभजीको उपयोगितामा कसैको सायदै दूई मत होला । तर, हाम्रो घरमा …

यस्ता छन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड भएका एप

सन् २०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन अचा…

सूचना महामार्गः चार वर्षमा २२ प्रतिशत काम

देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजना सुस्त बनेक…

यी हुन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड गरिएका १० मोबाइल एप

२०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन भने अच…

प्रभु बैंकले पनि शुरू गर्‍यो कर्पोरेट पे प्रणाली

प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तान…

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यागोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथ…

कामना सेवा विकास बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी…

सन् २०२० मा ह्वाट्सएपमा आएका यी हुन् १० फिचर

विश्वको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले सन् २०२० मा विभिन्न नयाँ फिचरहरु सार्वजनिक …

कर्मचारी सञ्चय कोषको किस्ता एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट तिर्न सकिने 

एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजस…

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिर…

नेपालमा कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको बिक्री शुरू

दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयुभी सोनेट नेपालीब…

यी हुन् सन् २०२० मा सबैभन्दा धेरै प्रयोग गरिएका पासवर्ड, के तपाईँले पनि प्रयोग गर्नुभएको छ ? 

सन् २०२० का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु एकदमै असुरक्षित रहेको पाइएको छ…

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड  २०२०’  बाट मुक्तिनाथ विकास बैं…

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एसआरएल डायगनोस्टिकमा १५ प्रतिशतसम्म छुट 

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान…