स्टार्टअप
एनएमबि बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।
यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिने छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरू मार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।
अनलाइनबाटै सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंक मार्फत बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने बैंकले जनाएको छ ।
यसरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरू, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको बैंकले जनाएको छ ।
बैंक खाता लिंक गरी यसरी गर्नुहोस् सेल्फ भेरिफाई
शुरूमा कनेक्ट आईपीएसको आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिंक अकाउन्ट अप्सन भित्र आवश्यक विवरण भरी गरी खाता लिन्क गर्नुहोस् ।
अनि म्यानेज अकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्नुहोस् र रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राख्नुहोस् ।
यति गरेपछि अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्नुहोस् । अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।
अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनु पर्ने छ ।
स्टार्टअप
एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री…
एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका
एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरम…
नेपाल मै अक्सिजन सिलिण्डर उत्पादनको सफल परीक्षण, अब ‘मास’ उत्पादनमा जाने (भिडियो)
नेपालमै पहिलो पटक अक्सिजन सिलिण्डर उत्पादनको दोस्रो परीक्षण सफल भएको छ । नेपाल विज्…
एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने
एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…
परोपकार अस्पताललाई जोन्टा क्लव अफ काठमाडौँले दियो ४ वटा अक्सिजन कन्सनट्रेटर
जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) ल…
नेपालीले बनाएको अक्सिजन कन्सनट्रेटर परीक्षण गर्न अक्सिजन एनालाइजरको अभाव, सहयोग गर्न अनुरोध
मुलुक कोभिड संक्रमणले आक्रान्त भइरहेको बेला अक्सिजन अभावले धेरै जनाले ज्यान गुमाउन…
६०० भन्दा बढी विद्यालय जोडेको वेद जसले डिजिटलाइज गर्दै शिक्षा प्रणाली
वेद भन्नेबित्तिकै हामीलाई मन्त्रहरू लिपिबद्ध भएको प्राचीन शास्त्र भन्ने लाग्छ । तर नेपा…
पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने
गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…
पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने
गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…
सय डाक्टर आवद्ध भएको अनलाईन प्लेटफर्म ‘डाक्टर लाइभ २४’, घरबाटै लिनुस् स्वास्थ्य सेवा
कोरोना संक्रमणले जनजीवन आक्रान्त छ । सुनसान सडकमा एम्बुलेन्सको मात्र करकर आवाज सुनि…
यसरी सुरु भयो यात्रीसँग अशिमको यात्रा, अबको योजना सस्तो उत्पादन
नेदरल्याण्डमा पढ्दै गर्दा कलेजका विद्यार्थीबीच ‘फर्मुला स्टुडेन्ट’ सिरिज हुन्थ्यो । सिरि…
आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आ…
इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने
इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै,…
एनआईसी एशिया बैंकले ल्यायो क्विक पे सेवा, अब लिंकबाटै डिजिटल भुक्तानी गर्न सकिने
एनआईसी एशिया बैंकले ‘क्विक पे’ सेवा संचालनमा ल्याएको छ । बैंकले एपीआई इन्टिग्रेसन…
दुई युवा जसले शुरू गरे सामान सुरक्षित राखिदिने साहुजी डटकम
कोरोना कहर सुरु भएसँगै शहरमा बस्नेहरुलाई धेरै समस्या आइलाग्यो । अझ गाउँबाट शहरमा…