स्टार्टअप
एनआईसी एशिया बैंकले जारी गर्यो डलर प्रिपेड कार्ड
एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।
भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने छन् । कार्ड प्राप्त गर्नका लागि ग्राहकको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ ।
यस सुविधामार्फत ग्राहकले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लेटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।
उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ ।
बैंकले ३५२ शाखा , ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।
स्टार्टअप
कस्तो होला दश वर्षमा नेपालमा आइटीको विकास ?
सूचना प्रविधि अर्थात आइटीको प्रयोगले हामीले दिनदिनै गर्ने कामहरु सहज भइरहेका छन् ।…
नेपाली सामान प्रयोग गरेर बनाइएको रकेट भोलि परीक्षण हुँदै
शनिबार अर्थात भोलि नेपालमै पहिलो पटक रकेट परीक्षण हुने भएको छ । नेसनल इन्जिनियरि…
रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम, जहाँ शेयर तथा कम्पनी किनबेच गर्न पनि सकिन्छ
रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ आगामी अप्रिल …
गणितको महत्व (कविता) - रोजा किरण बासुकला
आज मार्च १४ अर्थात विश्व गणित दिवस । विश्व गणित दिवस नेपाल सहित विश्वभर विविध कार्य…
अब च्याटबटबाटै टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो सुनाउन सकिने
नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वे…
एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सक्ने
एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सेवाको सुरुवात गरेको …
मैथिली विकिपिडियाका संस्थापक २१ वर्षिय नेपाली युवा, जो विश्वका टप १८ योगदानकर्तामा छानिए
करिब एक महिना अगाडि विकिपिडियाले आफ्नो २० औं वार्षिकोत्सव मनायो । नन प्रफिट संस्था…
यी हुन् विश्वका पन्ध्र मोस्ट एडमायर्ड टेक कम्पनी
फर्चुनले हालै विश्वका मोस्ट एडमायर्ड कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । …
‘मेगा रेमीट’ सेवा अब जोर्डनबाट पनि
मेगा बैङ्क नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डन…
एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
विभिन्न संघसंस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल न…
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अब अनलाइनबाटै भर्ना गर्न सकिने (भिडियो सहित)
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले …
नेपाल टेलिकमले १७ औं वार्षिकोत्सव मनाउँदैं, यस्तो छ कम्पनीको इतिहास
नेपाल टेलिकमले आज १७ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९…
यस्ताे छ नेपालमा आईफोन माेबाइलकाे पछिल्लाे मूल्य सूची
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्…