कीवर्डहरू -

स्टार्टअप

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गदा विशेष छुट दिने भएको छ ।

यस्तो छुट बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्तालाई सपिङमा दराजले न्यूनतम १ हजार ५०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म छुट दिने भएको हो ।

शुक्रबार सानिमा बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रालिका डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुयालले सहमतिपत्रमा हस्ताक्षर गर्दै व्यवसायिक साझेदारीको घोषणा गरेका छन् ।

बैंक र दराज बीचको सहमतिअनुसार दराजद्वारा सञ्चालित ‘महाबचत बजार योजना’ अन्तर्गत सानिमा बैंकमा ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा सपिङ्गमा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

क्रेडिट कार्डको प्रयोगमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँ छुट पाउनेछन् ।  तर, यो योजना साउन ३ गतेदेखि ७ गतेसम्म मात्र लागू हुनेछ ।

हाल सानिमा बैंकका देशैभर कुल ८६ शाखा कार्यालय रहेका छन् भने १७ विस्तारित काउन्टर र ९५ एटिएम सञ्चालनमा रहेका छन् ।

सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (सपिङ्ग सेन्टर), होटेल,रेष्टुरेन्ट लगायतमा विशेष छुटको व्यवस्था गरिरहेको छ ।

स्टार्टअप

एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्त…

मेगा बैंकले ल्यायो मेगा मेडि कार्ड, अस्पतालको बिल तिर्न डेढ लाखसम्मको क्रेडिट सुविधा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रक…

वर्ल्ड सोसल इन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा नेपालका डा. शम्भु पोखरेल चयन

वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा स्टार्ट अप हब नेपालका अध्यक्ष डा. …

कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दृष्टि द भिजन आइ सेन्टरमा छुट पाइने

कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्ट…

एनएमबि बैंकका ग्राहकले मोबाइलबाटै २ लाखसम्म ऋण लिन सक्ने

आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ कर्जा सेवा…

सरकारले स्टार्टअप उद्यमी तथा संस्थालाई पुरस्कृत गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) उद्यमी तथा संस्थालाई पुरस्क…

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्…

एनआईसी एशिया बैंकको टिकटक भिडियो प्रतियोगिता, एक भिडियोलाई १५ हजार पुरस्कार 

एनआईसी एशिया बैंकले टिकटक भिडियो च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिनेले प्रति भिडियो १५ हजा…

महालक्ष्मी विकास बैंकले शुरू गर्‍यो मिस्ड कल सेवा

महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले कुनै पनि बै…

मेगा बैंकले किसानहरुलाई प्रविधिमैत्री किसान कार्ड उपलब्ध गराउने

मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशि…

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज, अनलाइनबाटै खोल्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८.०१ प्रतिशतसम्म ब्य…

क्लबहाउसको आइकनमा आएकी नयाँ महिला, क्लबहाउसमै भेटिन आफ्नो प्रेमी 

क्लब हाउसले केही समयको अन्तरालमा आफ्नो आइकनलाई परिवर्तन गरिरहन्छ । आज मात्रै उसले आफ्नो आइकनमा नयाँ व्यक्तीलाई राखेको…

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि यथावत सुचारू

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि शुरू भएको छ । बैंकको कोर बैंकिङ्ग सि…

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा…

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

मेगा बैंकका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म…