कीवर्डहरू -

स्टार्टअप

लिभिङ विथ आइसिटी म्यागजिनको भदौं अंक उपलब्ध 

नेपालको एकमात्र सूचना पविधि विशेष म्यागजिन लिभिङ विथ आइसिटीको भदौं अंक भर्चुअल स्टोरमा उपलब्ध भएको छ । गत चैत महिनादेखि कोभिड १९ र लकडाउनको कारण धेरै म्यागजिनहरुको प्रकाशन बन्द भएपनि लिभिङ विथ आइसिटी हरेक महिना प्रकाशन भइरहेको छ । केहि अंकहरु प्रिन्टेड भर्सनमा उपलब्ध नभएपनि हरेक महिना म्यागजिन भर्चुअल स्टोरमा उपलब्ध भएको छ ।


पत्रिकाका ग्राहकहरुले नियमित रुपमा डिजिटल भर्सन प्राप्त गरिरहेको र लिमिटेड संस्कणहरु प्रिन्टमा पनि उपलब्ध भइरहेको मिडियाले जनाएको छ । भदौं अंकमा साइबर सेक्युरिटीको अवस्था, कसरी सुरक्षित हुने, सरकारले के के प्रयास गर्नेबारे वृहत रिपोर्ट प्रकाशन भएको छ । यसैगरी आइपिभि सिक्स, स्टार्टअप, ग्याजेट्स, करियर स्किल, डेटा र यसको महत्व लगायतको बारेमा सामग्री प्रकाशन भएका छन । ७२ पृष्ठको म्यागजिन पढ्न लिभिङ विथ आइसिटीको वेबसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।


भदौं अंक म्यागजिन डाउनलोड गरेर पढ्न यो लिंकमा क्लिक गर्नुहोस । नियमित अर्थात वार्षिक ग्राहकहरुले यो लिंकमा गएर सब्सक्राइब गर्न सकिने लिभिङ विथ आइसिटीले जनाएको छ ।

\"\"

स्टार्टअप

पुरानो फोन किन सुस्त हुदै जान्छ ?

आजको युगमा प्राय हामी सबैले स्मार्टफोनको प्रयोग गर्छौं । हामी मध्ये धेरैले कम्पनीले …

फ्लासब्याक आइसिटी अवार्ड : यस्ता छन अहिलेसम्मका अवार्ड विजेताहरु 

लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि नेपालमा सूचना प्रविधिको क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गर्ने कार्यक्रम आइसिटी अवार्ड को आयोजना गर्दै आइरहेको छ । अहिले प…

यसरी सफा गर्नुहोस् आफ्नो स्मार्टफोन

स्मार्टफोन आजकाल प्राय हरेक मान्छेले प्रयोग गर्ने गरेका छन् । हामीले प्रयोग गर्ने फोन …

टिकटकमा \'राजनीति\' : यस्तो छ \'टिकटक\'को उतारचडाब

प्रोडक्ट नाम                                                                       …

एमएडब्लु इन्भेष्टमेन्टले ऋण प्रक्रियालाई अटोमेसन गर्दै

एमएडब्लु इन्भेष्टमेन्ट प्रालिले  लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुस…

अब यसरी गर्नुहोस् प्रहरी सेवा सम्बन्धी तत्काल उजुरी वा गुनासो

अब नेपाल प्रहरीको सेवा सम्बन्धी विविध बिषयमा विभिन्न माध्यमबाट तत्काल जानकारी लिन त…

केही दिनमा एसईईको नतिजा सार्वजनिक हुदै, यसरी हेर्नुहोस् नतिजा 

राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिन भित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिज…

एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएक…

यस्ता छन् जूम बम्बिङबाट बच्ने तरिका

पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा कन्फेरेन्…

के तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा दर्ता छ ? यस्तो छ थाहा पाउने तरिका 

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …

अनलाइनबाटै कृषि विकास बैंकको खाता खोल्न सकिने 

अब कृषि विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । ग्राहकलाई सरल तरिकाले…

मोबाइलबाटै कान्ति बाल अस्पतालको ओपिडी सेवाको टिकट लिन सकिने

अब मोबाइल एप मार्फत कान्ति बाल अस्पतालको ओपिडी सेवाको टिकट लिन सकिने भएको छ । शु…