कीवर्डहरू -

अपडेट

अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने

मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिलहरू डाउनलोड गर्न अनुमति दिन सक्ने छन् ।

यसको मतलब इन्स्टाग्राममा सार्वजनिक अकाउन्टहरूसँग सेयर गरिएका रिलहरू अब फोनको ग्यालरीमा सेभ गर्न सकिन्छ । यदि इन्स्टाग्राममा प्रयोगकर्ताको अकाउन्ट प्राइभेट छ भने अन्य प्रयोगकर्ताहरूले रिल र भिडियोहरू डाउनलोड गर्न सक्षम हुनेछैनन् ।

यो नयाँ सुविधा १८ वर्ष मुनिका सबै प्रयोगकर्ताहरूको लागि पूर्वनिर्धारित रूपमा बन्द हुनेछ । तपाईंले सेटिङ्हरूमा गएर सार्वजनिक अकाउन्टमार्फत डाउनलोड गर्ने सुविधा सक्षम गर्न सक्नुहुन्छ ।

जब तपाइँ यो सुविधा प्रयो गरी रिल डाउनलोड गर्नुहुन्छ, इन्स्टाग्राम वाटरमार्क पनि यसको साथ देखा पर्नेछ । डाउनलोड गरिएका रिलहरू व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्न पाइने छैन् । यदि डाउनलोड विकल्प उपलब्ध छ भने रीलहरू मूल अडियोसँग पनि आउन सक्ने मेटाले जनाएको छ । 

यसअघि अमेरिकामा बस्ने प्रयोगकर्ताहरूले मात्र इन्स्टाग्रामको यो फिचर (इन्स्टाग्राम रिल्स डाउनलोड फिचर) प्रयोग गर्न पाएका थिए । यो सुविधा अहिले विश्वव्यापी रूपमा रोल आउट भइरहेको छ।

कम्पनीले नोभेम्बर २३ बाट यो फिचर दिन सुरू गरेको हो । नेपालमा पनि रिल्स डाउनलोड गर्ने सुविधा उपलब्ध भइसकेको छ । 

 

अपडेट

टेक्नोरियन नेपाल आयोजना हुँदै, शीर्ष २ टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जान पाउने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट ल्याएको छ । टेकनोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्ट टेकफेस्ट एट आइआ…

पोखरामा डभलपर्स मिटअप हुँदै

डेभल्पर्स कम्यूनिटी इन पोखराले पीकेआर डभल्पर्स मिटअप आयोजना गर्ने भएको छ । मिटअप मंसिर १० गते नेसनल इनोभेसन से…

शिक्षक सेवाको तयारी गरिरहेकालाई ओटीसले २ लाखसम्मको छात्रवृत्ति दिने, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म ओटीसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका लागि वृहत छात्रवृत्ति योजना सञ्चालनमा ल्याएको छ ।&n…

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी

सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थागत तर्फ नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको छ । सरकारले कर दिवसको अवसर पारेर व्यवसाय सञ्च…

प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

 स्विट्जरल्याण्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।

लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने, विजेताले नगद १० लाख पाउने

‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा …

प्रहरी सेवामा अब क्यूआर कोड

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्ग…

फ्रि भिपिएन प्रयोग नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भिपिएन ( भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दा विभिन्न जोखिम निम्त्याउने र यो प्रयोग गर्दा सतर्क…

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपाली भिडियो एप 'रमाइलो'

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ ।

युनिलिभर नेपालद्वारा विपद पीडित समुदायलाई राहत सहयोग

युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्मा…

ओपनएआइको बोर्डलाई दरखास्त नगरे ५०० भन्दा बढी कर्मचारीद्वारा सामूहिक राजीनामा दिने धम्की

ओपन एआइको समस्या अझै बढ्न सक्ने देखिएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेपछि ५०० भन्दा बढी कर्मचारीले बोर्डलाई हटाउ…

टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…

अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, सुरुवाति तीन कारोबार निःशुल्क

हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमव…

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’

नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’ नेपालको इन्टरनेटमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कयौं कानुन व्यवस…

वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन(ओस…