अपडेट
कतारबाट अब सिधैं इसेवा एपमा पैसा पठाउन सकिने
ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेंजको तर्फबाट, महाप्रबन्धक, बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेका हुन् ।
ईसेवा मनि ट्रान्स्फर र अल फरदान एक्सचेन्ज बिचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। साथै यो सम्झौतासँगै कतारमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले अल फरदान एक्सचेन्जको १६ शाखाहरू, वा मोबाइल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।
अपडेट
इन्टरपोलको भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट, कस्तो छ भिडियो ?
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट भएको छ । ‘इन्ट…
गूगल सर्च बारमा नयाँ परिवर्तन आउँदै
गूगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल सर्च एपमा नयाँ परिवर्तन ल्याउन लागेको छ । कम्पनीले सर्च बारीको लागि नयाँ ठाउँ स…
इनड्राइभद्वारा अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान
इनड्राइभले महिला टेक संस्थापकहरुलाई लक्षित गर्दै सुरू गरिएको अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान गरेको छ । टेक स्टार्टअपम…
सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय…
एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान
एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गर…
टिकटक प्रतिबन्धमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायक (आईएसपी…
वार्षिक १२ हजारमा ३०० एमबिपिएसको इन्टरनेट दिदै डिशहोम, साथमा निःशुल्क सिक्सजी राउटर
इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले विभिन्न वार्षिक प्याकेजमा भारी छुट दिने भएको छ । यस अन्तर्गत अब नयाँ ग्राहकले ५० …
पुराना फोनमा अब गूगल क्रोम र गूगल क्यालेन्डर नचल्ने
धेरैजसो मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न गूगलको वेब ब्राउजर क्रोम प्रयोग गर्छन् । कम्पनीले अब पुराना फोनमा यी दुवै…
पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…
सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने
सामसंगले ग्यालेक्सी एआई सार्वजनिक गर्ने भएको छ ।सामसंगले एआई प्रयोग गरेर लाइभ कल ट्रान्सलेट सुविधासहित ग्यालेक्सी एआई ल्याउन…
कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य, नत्र आधिकारिक कागजात उपलब्ध नहुने
पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्…
लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध
लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट…
अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने
मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…
दाङको बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा
दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा सुरू भएको छ ।…
डिजिटल बन्दै मनकामना केबुलकार
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकारले व्यावसायिक स…