अपडेट
म्यासेन्जरमा अब एन्ड–टु–एन्ड इन्क्रिप्सन फिचर
मेटाले आफ्नो इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म मेसेन्जरमा प्रयोगकर्ताहरूका लागि नयाँ सुरक्षा अपडेट फिचर ल्याएको छ । मेटाले मेसेन्जर र फेसबुकमा व्यक्तिगत मेसेज र कलहरूको लागि एन्ड–टु–एन्ड ईन्क्रिप्शन फिचर सार्वजनिक गरेको हो ।
यो फिचरले प्रयोगकर्ताको म्यासेजको सुरक्षा गर्नुका साथै यसलाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ । धेरै वर्षको प्रयास र परीक्षणपछि कम्पनीले यो सुरक्षा फिचर मेटाले यो फिचर ल्याएको हो ।
नयाँ अपडेटको साथ मेटाले मेसेन्जरमा निजी कुराकानी र कलहरू एन्ड–टु–एन्ड इन्क्रिप्टेड फिचर रोल आउट गरिरहेको छ । मेटाले सन् २०१६ देखि एन्ड–टु–एन्ड इन्क्रिप्सनमा काम गरिरहेको थियो ।
अपडेट
साइप्रसबाटअब ईसेवामै रेमिट्यान्स पठाउन सकिने
ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जिएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै साइप्रस …
ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने
अब ह्वाट्सएप स्टाट्स सेयर गर्दा एचडी क्वालिटीमै फोटो–भिडियो शेयर गर्न सकिने भएको छ । वाबेटाइन्फोको प…
टिगमा अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा
काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिग<…
‘एनसेल काण्डमा १० वर्षदेखि सीजी टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न छन्’
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई …
एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो
एनसेलले प्रतिस्पर्धाबाटै एनसेलको शेयर स्पेक्ट्रलाइट युकले खरिद गरेको जनाएको छ । आजियाटाले आफ्नो शेयर बिक्री गर्न प्रतिस्पर्धात्मक प्र…
एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन
सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्ने भएको छ । मंसिर २१ गते बसेको …
एनसेलको शेयर खरिद बिक्री रोक्न लेखा समितिको निर्देशन
संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्री रोक्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई एनसेलको शेयर खर…
प्रधानमन्त्रीद्वारा नास्टको प्रविधि भवन तथा बायोमेडिकल रिसर्च ल्याब उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि भवन तथा बायोमेडि…
खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका
डिजिटल वालेट खल्तीबाट टपअप गर्दा थाइल्याण्ड घुम्न जाने मौका पाउन सकिने भएको छ । बन होलिडेजको सहकार्यमा खल्तीले आफ्ना…
एनसीएचएलको १२ औं साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांस वितरण गर्ने
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को १२ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांस दिने निर्णय गरेको ह…
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरूद्ध परेका रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मा…
खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना
नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…
नमस्ते पेबाट प्लेन टिकट काट्दा १०० रूपैयाँ क्यासब्याक
नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान सुरु गरेको …
एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
सरकारले एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको बारे अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu…
दराज ११.११ सेलः करोडौंको छुट, ५० लाख ग्राहक सहभागी
गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका छन् । यो वर्षको ११.११ सेलमा ५० लाख ग्र…