कीवर्डहरू -

बैंकिङ

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेनमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउण्टर तानसेन नपा ७ पाल्पामा खोलेको छ । बैंकले सेवा विस्तारको क्रममा भाद्र १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन ७ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

काउन्टरको उद्घाटन बैंकका सिईओ सुदेश खालिङ र लुम्बिनी मेडिकल कलेजका कार्यकारी निर्देशक डा. बलभद्र अधिकारीले संयुक्त रूपमा रिवन काटेर गरेका थिए । यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ ।

उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।

बैंकिङ

ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु …

नबिल बैंकको एजुकेशन हब उद्घाटन : शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएक…

शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘बेस्ट डेभलपमेन्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लिले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका …

व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि एनएमबि बैंकको सेकेन्ड ह्यान्ड इभी कर्जा सुविधा सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) वि…

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय ईसिम र आईडीपी सेवा लिन सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले…

एनआईसी एशिया बैंकका एटीएम र पीओएसमा अब नेपालपे कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ सेवामा नयाँ सुविधा थप्दै नेपालपे कार्डमार्फत हुने भुक्तानी स्व…

ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा…

नबिल बैंक नेपाल्स बेस्ट बैंकसहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत तीन विधामा…

वित्तीय अपराध नियन्त्रणमा जोड, स्ट्यान्डर्ड चार्टर्ड र एफआईयू-नेपालद्वारा एकदिने कार्यशाला

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू–ने…

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) से…

एनआईसी एशिया क्यापिटल : डिम्याट खाताको राष्ट्रिय परिचयपत्र विवरण अब अनलाइनबाटै अपडेट गर्न सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ग्राहकलाई डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत नै…

गरिमा विकास बैंकले एकैसाथ ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर ग्राहकलाई थप सहज र आधुनिक बै…

एनएमबि बैंकको सेवा झन् स्मार्ट, नागरिक एपबाटै अनलाइन फाराम भर्न मिल्ने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवा अझ सहज र छिटो उपलब्ध गराउने उद्देश्यले नेपाल सर…

नबिल बैंकको ४२ औँ वार्षिकोत्सव, ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिमार्फत भविष्यको बैंकिङ यात्रामा जोड

काठमाडौं । नेपालको अग्रणी निजी क्षेत्रको वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२ औँ वर्ष पूरा गरेको छ…

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका ला…