कीवर्डहरू -

कार्यक्रम

सृजनशील सोचको प्रतिस्पर्धा : ख्वापा कलेजमा हल्ट प्राइज सफल

काठमाडौं । ख्वापा इन्जिनियरिङ कलेज (KhEC) मा हल्ट प्राइज २०२५/२६ को ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ब्लक ‘ए’को हल १ मा सम्पन्न करिब ६ घण्टे कार्यक्रममा सातवटा फाइनलिस्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धाले कलेजलाई राष्ट्रिय चरणमा प्रतिनिधित्व गर्ने टोली छनोट गरेको छ ।

कार्यक्रम क्याम्पस डाइरेक्टरको नेतृत्व तथा इभेन्ट म्यानेजमेन्ट टोलीको सक्रिय समन्वयमा आयोजना गरिएको थियो । हल्ट प्राइज यात्रामा अभिमुखीकरण सत्रदेखि विभिन्न १५ भन्दा बढी कार्यक्रम सञ्चालन गरिएका थिए, जसमा १२० भन्दा बढी विद्यार्थी प्रत्यक्ष सहभागी भएका थिए भने डिजिटल माध्यमबाट हजारौँसम्म पहुँच पुगेको आयोजकले जनाएको छ ।

null

ग्राण्ड फिनालेमा फाइनलिस्ट टोलीहरूले आफ्नो स्टार्टअप अवधारणा प्रस्तुत गरेका थिए । प्रत्येक टोलीले समस्या, समाधान, व्यवसायिक मोडेल तथा सामाजिक वा  वातावरणीय प्रभावबारे चार मिनेट प्रस्तुति दिएको थियो भने थप चार मिनेट प्रश्न उत्तर सत्र सञ्चालन गरिएको थियो । निर्णायक मण्डलले टोलीहरूको कार्यान्वयन योजना, बजार सम्भावना, आम्दानी मोडेल तथा प्रतिस्पर्धात्मक पक्षबारे मूल्याङ्कन गरेका थिए ।

प्रतियोगिताको उपाधि ‘होराइजन फ्युरी’ टोलीले जित्दै राष्ट्रिय चरणका लागि छनोट भएको छ । यस्तै ‘DeBig4’ टोली दोस्रो रनरअप र ‘AR^2’ टोली पहिलो रनरअप घोषित भएका थिए । विजेता टोलीले ट्रफीसहित विभिन्न प्रायोजित पुरस्कार, छात्रवृत्ति, भाउचर तथा अन्य उपहार प्राप्त गरेको छ । अन्य टोलीहरूलाई पनि प्रमाणपत्र तथा प्रायोजकद्वारा उपलब्ध गराइएका सुविधाहरू प्रदान गरिएको थियो ।

ग्राण्ड फिनालेले प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियामार्फत उत्कृष्ट टोली छनोट गर्दै कलेजमा नवप्रवर्तन र उद्यमशीलताको सुदृढ आधार तयार गरेको आयोजकले जनाएको छ ।

कार्यक्रम

सरकार-निजी क्षेत्र एउटै मञ्चमा : बजेटअघि आईसीटी डिस्कोर्स आयोजना हुँदै

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा 'प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३' बिहिबार (३० अप्रिल २…

आईटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुँदै

नेपाली युवालाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य तथा टेक ब्लगर्स एसोसिएसन अ…

माघ १६ गतेदेखि तीनदिने प्रविधि महोत्सव लोकस आयोजना हुँदै, यस्ता छन् मुख्य आकर्षण

विद्यार्थीहरूले आयोजना गर्ने राष्ट्रिय प्रविधि महोत्सव लोकस (LOCUS) २०…

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा हुँदै

वर्डप्रेस समुदायको विश्वव्यापी पहिचान बोकेको महत्वपूर्ण कार्यक्रम वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्…

शनिबारदेखि पूर्वाञ्चल क्याम्पसमा बृहत् प्राविधिक महोत्सव ‘तरङ्ग’ हुँदै

धरानस्थित त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा पुस २६ देखि २८ गतेसम्म बृहत् प्राव…

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्…

हार्डवेयर फेलोशिप आयोजना गर्दै लोकस, व्यवहारिक सिकाइमा केन्द्रित

हार्डवेयर, इलेक्ट्रोनिक्स र एम्बेडेड सिस्टममा रुचि राख्ने विद्यार्थी तथा प्रविधि उत्साहीहरूका लागि लोकसले प्रि-इभेन्टको रूपमा हार्डवे…

लोकसले प्रि-इभेन्टको रूपमा ह्याक अ विक गर्दै, यसरी हुनुहोस् सहभागी

प्रविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लोकसले ‘ह्याक अ विक २०२६’ आयोजना गर्ने भएको छ। लोकसको प्रि-ईभे…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित

दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टि…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १७ विधामा अवार्ड प्रदान हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबा…

हल्ट प्राइज पुल्चोक क्याम्पस २०२६ को शीर्ष प्रायोजकमा हिमा अस अफसोर

हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पसले २०२६ संस्करणको शीर्ष प्रायोजकमा हिमा अस अफसोर रहने भएको छ । सम्झौतापत्रमा ह…

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस

नेपालमा पनि अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस मनाइएको छ। नोभेम्बर ३० मा मनाइने यस दिवसका अवसरमा साइबर सुरक्षामा क्रियाशील सर…

विश्वस्तरीय प्रशिक्षकसँग १० दिनसम्म एआई सिक्ने अवसर, कति छ शुल्क र कसरी दिने आवेदन ?

छैटौँ संस्करणको वार्षिक नेपाल एआई स्कुल (ANAIS 2025) का लागि आवेदन खुला गरिएको छ। नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स …

आइसिटी अवार्ड २०२५ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

दशौं संस्करणको ‘आइसिटी अवार्ड २०२५’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट,  राइजि…

स्टार्टअप तथा इन्नोभेटरहरूका लागि आर्किटेक्चर एज ए सर्भिसमा भोलिदेखि २ दिने तालिम हुँदै

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा शनिबारदेखि दुई दिने तालिम सुरू हुने भएको छ । स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्…