अपडेट
धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन, अब अनलाइन अपोइन्टमेन्ट लिन सकिने
आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् ।
यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने कम्पनीको विश्वास रहेको छ ।
सँगसँगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रूपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ ।
अपडेट
व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनः डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य न…
अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने
अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने भएका छन् । अट्याक अन टाइट…
ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ । रोजगारीका लागि कोर…
दराजको सेलर समिट सम्पन्न, उत्कृष्ट विक्रेतालाई सम्मान
नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म दराज नेपालले आयोजना गरेको यसवर्षको दराज से…
इन्फोडेभलपर्सको क्लिक टु करियर कार्यक्रम सम्पन्न, १५० जनालाई आईटीको सीपयुक्त तालिम प्रदान
सूचना प्रविधिको क्षेत्रमा अग्रणी तथा स्थापित फिनटेक कम्पनी इन्फोडेभलपर्सले सूचना प्रवि…
म्युजिक लर्निङ्ग एप विकास गर्दै डुओलिङ्गो
नयाँ भाषा सिकाउने एप डुओलिङ्गोले म्युजिक लर्निङ्ग एप ल्याउने भएको छ । डुओलिङ्गोले ह…
मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउन काम गर्दै सामसङ
सामसङले मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउनका लागि काम गरिरहेको छ । सामसङले यसक…
वर्ल्डलिंकमा भित्रियो करिब २ अर्ब लगानी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा करिब दुई अर्ब लगानी भ…
एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरी विद्यार्थीले बनाए स्याटेलाईट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनलाइनबाटै सबै सरकारी सेवा चुस्त र सहज रूपमा …
घोडेजात्राको दिनमा पनि राहदानी विभागको सेवा
राहदानी विभागले घोडेजात्रा दिन पनि सेवा दिने भएको छ । विभागले एक सूचना निकाल्दै…
क्वालकमको स्न्यापड्रयागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा सार्वजनिक हुँदै
क्वालकमको स्नापड्रागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा यही महिना सार्वजनिक ह…
अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने
नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ…
पिओएसबाटै अब प्रभु बैंकको एटीएमको ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न सकिने
प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम स…
१३ औं वार्षिकोत्सव मनाउँदै स्प्यारो एसएमएस, १३ सय वटा बल्क एसएमएस १३०० रूपैयाँमा पाइने
कुनै समय थियो, एसएलसीको नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका किन्नु पर्थ्यो । तर अह…