अपडेट
जुट फेशनले सार्वजनिक गर्यो आफ्नो नयाँ ई–कमर्स वेबसाइट, खरिदमा ३५ प्रतिशतसम्म छुट
पुरुषहरुको रोजाइमा एकदमै चाँडै परेको नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर सार्वजनिक गरिएको हो ।
नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकवर्गहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिनेछ ।
यसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसन प्रतिको प्रतिबद्धतालाई झल्काउने छ । २५ देखि ४५ वर्ष उमेर समूहका फेसन प्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो ।
आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्छन् ।
कम्पनीका संस्थापक तथा सिइओ, श्याम रत्न मालीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरिरहेको बताए ।
नयाँ वेबसाइतको शुरुवात तथा चाडपर्वको अवसरमा, ग्राहकवर्गले ३५ प्रतिशत सम्मको छुटका साथै पहिलो अर्डरमा थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।
अपडेट
एनभिडिया चीनमा बन्द भएपछि हुवावेले घोषणा गर्यो नयाँ एआई इन्फ्रास्ट्रक्चर
चीनमा एनभिडियाको हार्डवेयर खरिदमा प्रतिबन्ध लगाइएपछि, चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै एआई इन्फ्रास्ट्रक्चर सार्वजनिक गरेको छ …
अमेरिकामा टिकटक: बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताको हुने, सम्झौतामा कहिले होला हस्ताक्षर ?
ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्ताप…
मन्त्री बन्दै महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सर…
नासाको सुरक्षा कमजोरी फेला पार्ने नेपाली अनुसन्धानकर्तालाई सम्मान
अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने नेपाली सुरक्षा अनुसन्धानकर्ता फिरोज शाहलाई सम्मान गरेको छ …
क्लासिक टेकको दशैँ अफर: १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट
अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘२ …
एनभिडियाले इन्टेलमा ५ अर्ब डलरको लगानी गर्ने, एआई चिप विकासमा सहकार्य हुने
विश्वकै सबैभन्दा ठूला चिप निर्मातामध्ये एक एनभिडियाले अमेरिकी सेमीकन्डक्टर कम्पनी इन्टेलमा ५ अर्ब डलर बराबरको सेयर किन्न सहमति गर…
गूगल क्रोम ब्राउजरमै अब जेमिनाई प्रयोग गर्न सकिने
अब गूगल क्रोम ब्राउजरमै जेमिनाई प्रयोग गर्न सकिने भएको छ । एआई प्रो र अल्ट्रा सब्सक्रिप्सन लिएका विन्डोज र म्याक प्रयोगकर्ताहरूले अहि…
माइक्रोसफ्टको गेमिङ कोपाइलट अब विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा
माइक्रोसफ्टले आफ्नो गेमिङ एआई असिस्टेन्ट गेमिङ कोपाइलट औपचारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा गरेको छ। …
नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याउने विश्वास ढकाल युएईको कम्पनी फिल्प्सको सीईओमा नियुक्त
नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याएका विश्वास ढकाल युएईको बहुराष्ट्रिय फिनटेक कम्पनी फिल्प्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।&n…
डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने
मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ । कम्पनीले लोकप्रिय गेमिङ…
जेनजी आन्दोलनपछि आईटी उद्योग: सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध
गत भदौ २४ गते भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरूद्ध जेनजीहरूले आन्दोलन सुरू गरे । डिस्कोर्ड लगायतका डिजिटल माध्यमब…
‘अप्टिकल फाइबर’ तार चोरेर भारततर्फ लैजाँदै गर्दा पाँच जना पक्राउ
झापाको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थ…
एनभिडियाको नयाँ एआई चिप खरिदमा चीनको प्रतिबन्ध
चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले देशका प्रविधि कम्पनीहरूलाई एनभिडियाको नयाँ एआई चिप RTX Pro 6000D खरिद तथा परीक्षण नगर्न न…
गुगलको डिस्कभरमा अब सोसल मिडिया पोस्ट र युट्युब शर्ट्स पनि देखिने
गुगलको डिस्कभर कन्टेन्ट फिडमा नयाँ सुविधाहरू थपिँदैछन्। अब यसमा वेबमा प्रकाशित लेख मात्र नभई सोसल मिडिया पोस्टहरू (जस्तै इन्स्टाग्…
बससेवाबाट दशैंका लागि बसको टिकट बुकिङ गर्दा ५ जनालाई खसी उपहार, सय जनालाई निःशुल्क टिकट
बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ। बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाक…