अपडेट
सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको छ: नास आईटी
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नासआईटी) ले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको बताएको छ ।
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध यथासिघ्र हटाउन समेत नास आईटीले आग्रह गरेको छ ।
‘सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिकामार्फत सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सिर्जना गर्ने निरन्तर प्रयास गरेको भएतापनि, केही प्ल्याटफर्महरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रलाई पारेको प्रत्यक्ष असर पारेको छ,’ संस्थाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विश्व बजारमा नेपालको बढ्दो अवसर तथा छवि कायम राख्नका लागि तथा दैनिक सेवा सम्प्रेष्ण कायम राख्नका लागि समेत यस्ता सामाजिक सञ्जालको अविच्छिन्न पहुँच हुनु अपरिहार्य भएकाले हाल लगाइएको प्रतिबन्धलाई यथाशीघ्र हटाई संबन्धित निकायसंग दिर्घकालिन समाधानका उपाय खोज्न नेपाल सरकारसंग नास-आईटी विनम्र अनुरोध गर्दछ।’
यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम कारवाहीलाई हदैसम्म अबरोध गर्दै, ग्राहकहरूसँगको संचारलाई पूर्ण रुपमा अबरुद्ध पारि परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र व्यापर व्यवसायलाई नै ठुलो जोखिममा पार्ने स्थिति उत्पन्न भएको नास आईटीको ठम्म्याइ छ ।
सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने उद्देश्यप्रति सकारात्मक रहेको र सेवालाई पूर्ण रुपमा अवरु्द्ध नगरि खोजिने उपायहरुको स्वागत गर्न तत्पर रहेको नास आईटीको भनाइ छ ।
अपडेट
क्यान महासंघले भन्यो – सामाजिक सञ्जाल बन्द समाधान होइन, डिजिटल रूपमा नेपाल पछि पर्न सक्छ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयप्रति कम्प्युटर एसोसिएसन नेपाल महा…
टिकटकमा चल्यो भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने ‘नेपो बेबी’ अभियान
सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ ।
नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात
सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात म…
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
गुगल जोखिममा: प्रयोगकर्ताहरू जनरेटिभ एआईतिर सर्दै, ट्राभलदेखि फिटनेससम्म प्रयोग
फ्यूचर एआई सेन्टिमेन्ट वेभ ३ को रिपोर्ट अनुसार, अमेरिकामा ५५ प्रतिशत र बेलायतमा ६२ प्रतिशतमानिसहरू अब सर्च इञ्जिनको सट्टा एआई च्य…
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । करिब १ हप्ता अगाडि नै महानिर्देशक पौड्यालले पदबाट र…
भिडियो एडिटिङ सफ्टवेयर एडोब प्रिमियर अब आईफोनमा, निःशुल्क चलाउन पाइने
एडोबले आफ्नो लोकप्रिय भिडियो एडिटिङ सफ्टवेयर प्रिमियरलाई नि:शुल्क रूपमा आइफोनमा ल्याउने घोषणा गरेको छ। यससँगै सामग्री निर्माताल…
सीजी इलेक्ट्रोनिक्सको चाडपर्व लक्षित अफर सार्वजनिक
दशैं, तिहार र छठजस्ता नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ। “भित्र्याऔँ खुशी र समृ…
कान्तिपुर सिटी कलेजमा बीटेक इन एआई कार्यक्रम, भर्ना खुला
पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको …
नेपालमा अब कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
माओवादीले भन्यो: सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो
नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।
एससीटीले सुरू गर्यो थ्रीडीएस एक्सेस कन्ट्रोल सर्भर
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले थ्रीडीएस एक्सेस …
फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणको प्रक्रियामा नआए…
भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त ग…
भारतमा ओपनएआई: १ गीगावाटको डाटा सेन्टर बनाउने, ५ लाखलाई निःशुल्क च्याटजीपीटी दिने
च्याटजीपीटी बनाउने अमेरिकी कम्पनी ओपनएआई भारतमा आफ्नो उपस्थितिलाई मजबुत पार्दैछ । ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले स्थानीय पार्…