कीवर्डहरू -

समाचार

चाँडै अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको थियो ।

कम्पनीले कोर प्रोसेसरको निर्माण पनि गरिसकेको ब्लुमकर्गले बताएको छ । टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको थियो ।

उनले एप्पल परियोजनामा काम गरिरहेका स्टर्ट बोवेर्स मातहतमा रहेर काम गर्ने छन् । बोवेर्स पनि टेस्लाका पूर्व इन्जिनियरनै हुन् ।  एप्पलले विद्युतीय कार निर्माणको लागि अन्य कार निर्माता कम्पनीहरूसँग पनि छलफल अघि बढाइरहेको छ ।

समाचार

एनसेल र ईएन्ड इन्टरनेसनलबिच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

एनसेलले बुधवार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुव…

खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारत…

'इन्भेस्ट इन हर : मेन एज कोपाटर्नस टू इम्पावर वुमन इन आइसिटी' विषयमा आइडब्लुडी कन्क्लेभ २०२४ आयोजना हुँदै

सूचना प्रविधिमा महिला (डब्ल्यूआईआईटी) ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु

फागुन १८ अर्थात आजबाट डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ । दुई दिन चल्ने यो कन्क्लेभ कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानु…

एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै

एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषण…

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्( यो त हामी सबैलाई थाहा भएकै कुरा भयो। दु…

के तपाईको आईफोनले आईओएस १८ अपडेट पाउनेछ? यी २४ मोडेलहरूमा हुनसक्छ सार्वजनिक

एप्पलले यसै वर्ष जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १८ लन्च गर्ने भएको छ ।…

सामसङको ग्यालेक्सी रिङ सार्वजनिक

सामसङले ग्यालेक्सी रिङ नामक पहिलो स्मार्ट रिङ सार्वजनिक गरेको छ । सामसङ ग्यालेक्सी रिङ बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कांग्रेस (ए…

नेपाल–भारतबिच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु

नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत भु…

न्यूर्याक टाइम्सले आफ्नो मुद्दा सही पार्न गर्याे च्याटजीपीटी ह्याक

गत वर्ष डिसेम्बरमा, टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध प्रतिलिपि अधिकार (कपिराईट) उल्लङ्घनको आरोप…

टिम भिजनले जित्यो ख्वप कलेज अफ इन्जिनियरिङमा हल्ट प्राइज

ख्वप कलेज अफ इन्जिनियरिङका तीन विद्यार्थीको समूह टिम भिजन ख्वपा कलेज अफ इन्जिनियरिङबाट हल्ट प्राइजको विजेता बनेको छ ।…

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी …

नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी

नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि …

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना …

एन्ड्रोइडमा एक्स लोडर मालवेयर फेला, प्रयोगकर्ताको संवेदनशील डेटा चोर्न सक्ने

क्रोम जस्तो देखिने मालवेयर एन्ड्रोइड एक्स लोडरले प्रयोगकर्ताहरूका लागि खतरा बन्दै गईरहेको पाइएको छ । साइबर सुरक्षा विश…