अफर
मोबाइलमाण्डुको ‘मेगा एक्सचेन्ज अफर’ सार्वजनिक, पुराना फोनमा १० प्रतिशत अतिरिक्त मूल्यांकन
काठमाडौं । मोबाइलमाण्डुले पुराना स्मार्टफोन तथा व्यक्तिगत प्रविधिजन्य उपकरण साटेर नयाँ उपकरण लिन सकिने ‘मेगा एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार भदौ १२ गतेदेखि भदौ २० गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना स्मार्टफोन एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्ज गरिएका स्मार्टफोनको मूल्यांकनमा थप १० प्रतिशत मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ ।
उक्त अफरअन्तर्गत पुरानो स्मार्टफोनसँग नयाँ वा प्रमाणित सेकेन्ड ह्यान्ड स्मार्टफोन साट्न सकिनेछ । नगद तथा ईएमआई दुवै माध्यमबाट खरिद गर्दा अफर लागू हुने जनाइएको छ ।
स्मार्टफोन एक्सचेन्जका लागि ग्राहकले आफूले साट्न लागेको उपकरणको भ्याट बिल वा ओरिजिनल बक्समध्ये कुनै एक ल्याउनुपर्नेछ । एप्पल, सामसुङ, शाओमी, पोको, नथिङ, अनर, एआई प्लस लगायत विभिन्न ब्रान्डका स्मार्टफोन एक्सचेन्जमा सहभागी गराउन सकिने कम्पनीले जनाएको छ ।
स्मार्टफोनबाहेक इयरबड्स, स्मार्टवाच तथा हेडफोनजस्ता व्यक्तिगत प्रविधि उपकरण समेत एक्सचेन्ज गर्न सकिनेछ । यस्ता उपकरणको न्यूनतम मूल्यांकन ५०० रुपैयाँ हुनुपर्नेछ ।
स्मार्टफोन एक्सचेन्ज गर्ने ग्राहकले ‘स्पिन द ह्विल’मा सहभागी हुने अवसर समेत पाउनेछन् । कम्पनीका अनुसार स्पिनबाट मोबाइल स्ट्यान्ड, इयरफोन, नेकब्यान्ड, हेडफोन तथा वायरलेस इयरबड्सलगायतका पुरस्कार जित्न सकिनेछ ।
त्यस्तै, योग्य ग्याजेट एक्सचेन्ज गर्ने ग्राहकलाई बिल्ट-इन कुलर भएको ल्यापटप स्ट्यान्डको गिभअवेमा सहभागी गराइने कम्पनीले जनाएको छ ।
अफर
पल्सरको २५ वर्ष : आफ्नो राइडिङ कथा सुनाउनुहोस्, जित्नुहोस् नयाँ पल्सर
काठमाडौं । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभिया…
एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने
काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गर…
नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक, ग्राहकले पाउनेछन् यी सुविधा
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू समेटेर ‘मनसुन अ…
इनड्राइभको ‘क्रिएटर्स भेटघाट’, उत्कृष्ट ६ कन्टेन्ट आइडियामा लगानी गर्ने
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्स…
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार
काठमाडौं । एनसेलले आफ्ना ग्राहकका निम्ति एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ…
विश्वकपको माहोलमा मोबाइलमाण्डुको ‘मेगा क्लियरेन्स सेल’, स्मार्टफोनदेखि टिभीसम्म आकर्षक छुट
काठमाडौं । विश्व फुटबलको उत्साहलाई लक्षित गर्दै मोबाइलमाण्डुले ‘मेगा क्लियरेन्स सेल’ सार्वजनिक गरे…
जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, गाडी किन्दा प्रत्येक पेनाल्टीमा १ लाख र गोलमा २५ हजार छुट
काठमाडौं । नेपालमा जिली ईएक्स ५ र बीएडब्लु सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा व…
फिफा विश्वकप २०२६ : डिशहोममार्फत मोबाइल र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न सकिने
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका…
सामसङद्वारा विश्वकपका लागि विशेष अफर, नि:शुल्क १२ महिनासम्मको नेट टिभी प्याकेज पाइने
काठमाडौं । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको…
डीजीओमा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ अब मात्र ५४९ रूपैयाँ !
काठमाडौं । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता ‘फिफा विश्वकप २०२६™’ नजिकिँदै गर्…
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट प्रा…
दराजको ६.६ मिड इयर सेल सुरु, आकर्षक छुटसँगै भव्य उपहार जित्ने मौका
काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोष…
नेपाल टेलिकमले ल्यायो २० रुपैयाँमै सिम, डेटा र कल सुविधासहित ‘एनटी एसईई अफर’
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष ‘एनटी …
इसेवाबाट जीवन बीमा नवीकरणमा बम्पर उपहार, नगद र स्मार्ट टिभी जित्ने मौका
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज…
स्काइ ब्रोडब्याण्ड अफर सार्वजनिक : कम मूल्यमा बढी स्पिड
काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डको अफर सम्बन्धी यही वैशाख १७ मा प्रकाशित आईसीटी समाचारमा केह…