अपडेट
एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो
एनसेलले प्रतिस्पर्धाबाटै एनसेलको शेयर स्पेक्ट्रलाइट युकले खरिद गरेको जनाएको छ । आजियाटाले आफ्नो शेयर बिक्री गर्न प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको र त्यसबाट शतिश लाल आचार्यको लगानी रहेको स्पेक्ट्रलाइट पहिलो भएर छानिएको एनसेलको भनाइ छ ।
‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो,’ एनसेलले जारी गरेको विज्ञप्तीमार्फत शतिश लाल आचार्यले भनेका छन्, ‘स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो ।’
यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने एनसेलले जानकारी दिएको छ ।
सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्ने एनसेलको दावी छ ।
ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने र उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि एनसेलले जनाएको छ ।
अपडेट
खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका
डिजिटल वालेट खल्तीबाट टपअप गर्दा थाइल्याण्ड घुम्न जाने मौका पाउन सकिने भएको छ । बन होलिडेजको सहकार्यमा खल्तीले आफ्ना…
एनसीएचएलको १२ औं साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांस वितरण गर्ने
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को १२ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांस दिने निर्णय गरेको ह…
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरूद्ध परेका रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मा…
खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना
नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…
नमस्ते पेबाट प्लेन टिकट काट्दा १०० रूपैयाँ क्यासब्याक
नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान सुरु गरेको …
एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
सरकारले एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको बारे अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu…
दराज ११.११ सेलः करोडौंको छुट, ५० लाख ग्राहक सहभागी
गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका छन् । यो वर्षको ११.११ सेलमा ५० लाख ग्र…
कतारबाट अब सिधैं इसेवा एपमा पैसा पठाउन सकिने
ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट …
अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने
इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्ने सुविधा सार्वजनिक हुने भएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपका प्रयोगकर्ताहरू…
निष्क्रिय अकाउन्टहरु डिलिट गर्दै गूगल
गूगलले डिसेम्बर १ देखि निष्क्रिय अकाउन्टहरु डिलिट गर्न सुरु गरेको छ । खातासँगै कम्पनीले यसमा भण्डारण गरिएका फोटो, मेल र ड्राइभम…
हुन्डाईको अबबिटेबल एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको गाडी विद्युतीय गाडीसँग साट्न सकिने
नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अबबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहक…
इन्टरपोलको भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट, कस्तो छ भिडियो ?
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट भएको छ । ‘इन्ट…
गूगल सर्च बारमा नयाँ परिवर्तन आउँदै
गूगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल सर्च एपमा नयाँ परिवर्तन ल्याउन लागेको छ । कम्पनीले सर्च बारीको लागि नयाँ ठाउँ स…
इनड्राइभद्वारा अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान
इनड्राइभले महिला टेक संस्थापकहरुलाई लक्षित गर्दै सुरू गरिएको अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान गरेको छ । टेक स्टार्टअपम…
सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय…