समाचार
एससीटी युनियन पे कार्डबाहकलाई लबिम मलमा प्रति घण्टा १ रूपैयाँमा पार्किङ सेवा
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ललितपुरको मुटु पुल्चोकमा रहेको लबिम मलबिच एससीटी युनियन पे कार्डबाहकहरूका लागि प्रति घण्टा मात्र १ रूपैयाँमा पार्किङ सेवा सुरु भएको छ ।
यस सेवा अन्तर्गत एससीटी युनियन पे कार्डबाहकहरूले लबिम मल, पुल्चोकको अन्डरग्राउन्ड पार्किङमा ५ घण्टासम्म प्रति घण्टा मात्र १ रूपैयाँको दरले पार्किङ सुविधा लिन सक्नुहुनेछ ।
यस सुविधा लिनका लागि ग्राहकलेआफ्नो एससीटी युनियन पे कार्डबाट लबिम मलको पार्किंग रहेको पस मेसिनमा आफ्नो पार्किङ अवधि अनुसार प्रति घण्टा मात्र १ रूपैयाँको दरले भुक्तानी गर्नु पर्नेछ । भदौ १६ गतेदेखि सुरू भएको यो सेवा सेप्टेम्बर महिना भर लागु हुनेछ ।
एससीटी युनियन पे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ । एससीटी युनियन एससीटी युनियन पे कार्डबाहकहरूले आगामी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।
समाचार
एआईले खोल्यो करोडौँ वर्ष पुरानो रहस्य: डायनासोरहरू कस्ता देखिन्थे?
तपाईंले धेरै साइन्स-फिक्सन फिल्महरूमा डायनासोर देखाइएका हुन्छन् । धरतीबाट डायनासोर करोडौँ वर्ष पहिले नै विलुप्त भए पनि आज पनि …
एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बन्यो धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिका एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बनेको छ । एआईको युगमा आफ्ना नागरिकसँग सूचना प्रवाह गर्न …
कोरियाली एआई खेलौना ‘ह्योडोल’: वृद्धहरूको एआई नाती बनेर एक्लोपन हटाउँदै
आजकाल संयुक्त परिवार (ज्वाइन्ट फ्यामिली) को ट्रेन्ड अन्त्य हुँदैछ । विशेषगरी विदेशमा मानिसहरू आफ्ना बच्चा र श्रीमती/श्रीमान् सँग छुट्…
पठाओ दशैं महोत्सव २०८२: तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क
पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव–२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र …
नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने
फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम …
एआई विवाद: ग्रोक सम्बन्धी जानकारी चोरीको आरोपले मस्क र ओपनएआईबीच सम्बन्ध अझ तनावपूर्ण
कृत्रिम बौद्धिकताको विषयमा अर्को ठूलो विवाद उठेको छ। एलन मस्कको कम्पनी एक्सएआईले आफ्ना पूर्व इन्जिनियर शुएचेन ली विरुद्ध क्यालिफोर्…
गौरव राज पाण्डेको नेतृत्वमा नास आईटीको नयाँ कार्यसमिति चयन
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) मा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको तेस्रो वार्षिक साधा…
भैरव टेकले सार्वजनिक गर्यो ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण, यस्ता छन् सुविधा
नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेकले ट्राइडेन्ट एसआईईएम (Trident SIEM) नयाँ संस्करण को सार्वजनिक गरेको छ । कम्पनील…
त्रिवि शिक्षण अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने, यस्तो छ तरिका
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनलाइ…
ईयरबडले अब स्वास्थ्यको पनि ख्याल राख्ने, आवाजसँगै उन्नत प्रविधिका सुविधाहरू पनि उपलब्ध
प्रविधि जसरी तीव्र गतिमा बदलिँदैछ, त्यसैगरी जीवनशैली पनि छिट्टै परिवर्तन भइरहेको छ। पहिले जहाँ सङ्गीत सुन्न वा कल गर्न मानिसहरू…
एटीएमको सुरक्षाका लागि के के प्रविधि प्रयोग गरिएको हुन्छ ?
एटीएम मेसिनहरू बजारमा, सडकहरूमा र यहाँसम्म कि लगभग हरेक स्थानमा जडित हुन्छन्। एटीएमले मानिसहरूलाई जुनसुकै बेला पैसा निकाल्ने…
पहिलो चरणको एग्री डिजी टेक च्यालेन्ज सम्पन्न, दोस्रो चरणको तयारी सुरू
स्विस विकास तथा सहकार्य एजेन्सीको सहयोगमा बीड म्यानेजमेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा सुरू भएको एग्री डिजी टेक च्यालेन्ज परियोज…
शुक्रबार भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, भोलिसम्म चल्ने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर…
एन्थ्रोपिक र लेखकहरूबीच प्रतिलिपी विवादमा ऐतिहासिक सम्झौता, ठूलो आर्थिक जोखिम टरेको संकेत
एआई स्टार्टअप एन्थ्रोपिक र प्रसिद्ध लेखकहरूबीच लामो समयदेखि चलेको प्रतिलिपी विवादमा सम्झौता भएको छ। यो मुद्दा अहिलेसम्मका ठूला एआ…
प्रयोगकर्तालाई जीमेलको चेतावनी: एआई प्रयोग गरी ह्याकरहरूले चोर्दै छन् पासवर्ड र संवेदनशील डेटा
यदि तपाईं जीमेल प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त महत्वपूर्ण छ । गुगलले आफ्ना अरबौं प्रयोगकर्तालाई ह्याकरहरू …