कीवर्डहरू -

दूरसंचार

क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एमबिपिएस अर्थात् १ जीबिपिएसको  इन्टरप्राइज प्रो इन्टरनेट स्पीड सार्वजनिक गरेको छ। 

यसमा पब्लिक आईपी एड्रेस, एलटु सपोर्ट, र वाईफाई सिक्स राउटर निःशुल्क रहेको छ ।  विशेष गरि धेरै प्रयोगकर्ता भएको  व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो ।

साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेट मा जोडिदा प्राय स्पीड कम हुने रकन्जेसन हुने भएकोले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पीड को माग अनुसार एक जीबीपीएसको इन्टप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको हो ।  

१ जीबिपिएसको मूल्य अहिले अफरमा मासिक ७ हजार २९९ रूपैयाँबाट सुरू हुनेछ । यति मात्र नभई ५०० एमबिपीएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको हो । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ ।

दूरसंचार

कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म टेलिकमको अप्टिकल फाइबर विस्तार

नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मादेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टि…

एनसेल एनएसएलको अवसरमा मैत्रिपूर्ण फुटबल खेल आयोजना

एनसेलले यही शनिबार (चैत्र १५)बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदान…

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उपयोगी हुने

आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले सधैं अन १७९९ रोमिङ प्याक ल्याएको छ । यो एक …

एक महिनामै थपिए ७७ हजार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता, कुन आईएसपीले कति थपे ?

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ३० लाख ६१ हजार ९८३ पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अ…

बन्द हुने स्थितिमा थ्रीजी सेवा, एक वर्षमै घटे ६३ लाख ग्राहक

नेपालमा थ्रीजी सेवा प्रयोग गर्नेको संख्या लगातार घटिरहेको देखिएको छ । एक वर्षको अवधिमै थ्रीजी प्रयोग गर्नेको संख्या ६३ लाखले घटे…

इन्टरनेट सेवा प्रदायक सजिलो नेटको ब्राण्ड एम्बासडरमा लोकगायक बद्री पंगेनी नियुक्त

इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ । यस सम्झौत…

तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सरमा एनसेल

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्…

एनसेलले सुरू गऱ्यो भोवाईफाई सेवा, पहिलो चरणमा आईफोन प्रयोगकर्ताले लाभ लिन सक्ने

आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवा…

नेपाल टेलिकम र एनसेलले तिर्न थाले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता, १ अर्ब ५० करोड अझै बाँकी

मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले  २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकमले ३…

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो

टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ ।

एक महिनामै करिब २ लाख घटे फोरजी प्रयोगकर्ता, के होला कारण ?

नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै करिब २ लाखले घटेको छ । २०८१ मंसिरसम्म २ करोड ५२ लाख ६० हजार २५३ फोरज…

एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ मान्यता

एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को  मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा …

राजस्वमा टेलिकम सेवा प्रदायकको योगदान निरन्तर घट्दै

पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो। यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीम…

एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतबाट खारेज

एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

एनसेल फाउन्डेसनले एनपीएलका चौका वापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चा…