कीवर्डहरू -

अपडेट

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।

कालीकोटको शुभकालिका गाउँपालिका-८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको उनले बताए। रासस

अपडेट

नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द, यस्तो छ ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हट्नुको कारण

नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा…

अर्थ मन्त्रालयमा अब टिप्पणीहरू डिजिटल माध्यमबाट स्वीकृति हुने

अर्थ मन्त्रालयले शुक्रबारदेखि सबै टिप्पणी डिजिटल माध्यममार्फत स्वीकृति दिन सुरू गरेको छ । 

काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?

काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र (SDOC) का लागि सेवा करारमार्फत प्राविधिक जनशक्ति भर्ना गर्ने भएको…

गुगलले घोषणा गर्‍यो 'एन्ड्रोइड पीसी': मोबाइलको अनुभव अब सिधै कम्प्युटरमा

 गुगलले एन्ड्रोइडमा चल्ने पीसी कम्प्युटर बनाउँदैछ। यसको अर्थ, अब तपाईंको मोबाइल अनुभव सिधै तपाईंको कम्प्युटर वा ल्यापटपमा प…

अमेरिकामा हाम्रो पात्रो रेमिटको सेवा पुन: सुरू

मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेर…

पहिलो पटक सुरू भयो स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली

नेपालको इतिहासमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट प्रारम्भ …

दशैंमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उ…

चिप कूलिङमा माइक्रोसफ्टको नयाँ सफलता, पुरानोभन्दा माइक्रोफ्लुडिक्स तीन गुणा प्रभावकारी भएको दावी

कृत्रिम बुद्धिमत्ता (एआई) सञ्चालनका लागि आवश्यक कम्प्युटिङ शक्ति र त्यसलाई चिस्याउन लाग्ने ऊर्जा विश्वव्यापी रूपमा वातावरणीय चिन्ता बन…

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्काको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित

नेपाल टेलिकमले तत्काललाई कन्भर्जेन्ट बिलिङ प्रणालीको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित भएको छ । सूचना प्रकाशित गर्दै टेलिकमले विश…

इनड्राइभको अरोरा टेक अवार्ड २०२६ आवेदन खुला, नेपालबाट यसरी दिन सकिन्छ

विश्वव्यापी रूपमा महिला प्रविधि उद्यमीहरूलाई प्रोत्साहन गर्ने प्रतिष्ठित अरोरा टेक अवार्डले आफ्नो २०२६ संस्करणका लागि आवेदन खुला गर…

पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू, पाँच हजार अमेरिकी डलर पुरस्कार राशी

नेपालमा लोकप्रिय ई–स्पोर्ट्स खेल पब्जी मोबाईलको बहुप्रतिक्षित २०२५ नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू भएको छ। पाँच हजार अमे…

सरकारले अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने, महंगा इलेक्ट्रोनिक्स सामान खरिदमा रोक

सरकारले अब सम्भव भएसम्म अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने भएको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च घटाउन यस्…

शाओमी नेपालको चाडपर्व अफर, मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार

शाओमीले नेपालका उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछ…

ओपनएआईमा सय अर्ब डलरसम्म लगानी गर्दै एनभिडिया

प्राविधिक कम्पनी एनभिडियाले ओपनएआईमा १ सय अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने घोषणा गरेको छ। यस अन्तर्गत दुवै कम्पनीबीच एआइ मोडेलह…

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्क…