कीवर्डहरू -

अपडेट

नेपाल टेलिकमको दसैं, तिहार, छठ अफर: एफटीटीएच जडान निःशुल्क, अनलिमिटेड डेटा

नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ।

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन्।

कम्पनीकाअनुसार, अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क (रु. ५००) मिनाहा गरिएको छ। यसै गरी दसैं-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ।

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर युजेज पोलिसीमा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्ने बताईएको छ।

साथै रु. २५० मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ। यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ।

जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुने जारी विज्ञप्तीमा उल्लेख छ।

अपडेट

जुट फेशनले सार्वजनिक गर्‍यो आफ्नो नयाँ ई–कमर्स वेबसाइट, खरिदमा ३५ प्रतिशतसम्म छुट

पुरुषहरुको रोजाइमा एकदमै चाँडै परेको नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स

डिजिटल ब्ल्याकआउट: म्युज सफ्टवेयर ह्याक हुँदा यूरोपका ठूला एयरपोर्ट ठप्प

विश्वभरका एयरपोर्टहरूमा कामलाई नियमन गर्न विभिन्न प्रकारका सफ्टवेयरहरू प्रयोग गरिन्छ। यी सफ्टवेयरहरूले मेसिनहरू चलाउँछन् जसले काम…

महावीर पुन भन्छन् – मन्त्री नभन्नुहोला, रहर लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न र खादा …

भोजमाण्डुको नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ठगी, कम्पनीद्वारा साइबर ब्यूरोमा उजुरी

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुको नाममा नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ग्राहकहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।&nb…

एनभिडिया चीनमा बन्द भएपछि हुवावेले घोषणा गर्‍यो नयाँ एआई इन्फ्रास्ट्रक्चर

चीनमा एनभिडियाको हार्डवेयर खरिदमा प्रतिबन्ध लगाइएपछि, चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै एआई इन्फ्रास्ट्रक्चर सार्वजनिक गरेको छ …

अमेरिकामा टिकटक: बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताको हुने, सम्झौतामा कहिले होला हस्ताक्षर ?

ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्ताप…

मन्त्री बन्दै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सर…

नासाको सुरक्षा कमजोरी फेला पार्ने नेपाली अनुसन्धानकर्तालाई सम्मान

‍अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने नेपाली सुरक्षा अनुसन्धानकर्ता फिरोज शाहलाई सम्मान गरेको छ …

क्लासिक टेकको दशैँ अफर: १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट

अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘२ …

एनभिडियाले इन्टेलमा ५ अर्ब डलरको लगानी गर्ने, एआई चिप विकासमा सहकार्य हुने

विश्वकै सबैभन्दा ठूला चिप निर्मातामध्ये एक एनभिडियाले अमेरिकी सेमीकन्डक्टर कम्पनी इन्टेलमा ५ अर्ब डलर बराबरको सेयर किन्न सहमति गर…

गूगल क्रोम ब्राउजरमै अब जेमिनाई प्रयोग गर्न सकिने

अब गूगल क्रोम ब्राउजरमै जेमिनाई प्रयोग गर्न सकिने भएको छ । एआई प्रो र अल्ट्रा सब्सक्रिप्सन लिएका विन्डोज र म्याक प्रयोगकर्ताहरूले अहि…

माइक्रोसफ्टको गेमिङ कोपाइलट अब विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा

माइक्रोसफ्टले आफ्नो गेमिङ एआई असिस्टेन्ट गेमिङ कोपाइलट औपचारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा गरेको छ। …

नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याउने विश्वास ढकाल युएईको कम्पनी फिल्प्सको सीईओमा नियुक्त

नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याएका विश्वास ढकाल युएईको बहुराष्ट्रिय फिनटेक कम्पनी फिल्प्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।&n…

डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने

मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ । कम्पनीले लोकप्रिय गेमिङ…

जेनजी आन्दोलनपछि आईटी उद्योग: सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध

गत भदौ २४ गते भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरूद्ध जेनजीहरूले आन्दोलन सुरू गरे । डिस्कोर्ड लगायतका डिजिटल माध्यमब…