अपडेट
दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो ।
आवेदन दिन चाहनेहरुले आगामी जेठ ५ गतेभित्र कार्यालय समयमा दरखास्त दिन भनिएको छ । आवेदकहरुको आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातहरूबारे मन्त्रालयको वेबसाइट www.mocit.gov.np बाट प्राप्त गर्न सकिने जनाइएको छ ।
अपडेट
व्यापार र लगानी प्रवद्र्धनका लागि साउथ एसिया ट्रेड फेयर सुरु
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित &ld…
युवा उद्यमी खोज्दै राष्ट्रिय युवा परिषद्, आवेदन दिने म्याद थप
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रतियोगिताका लागि आवेदन दिन थप समय दिएको छ ।…
एप्पल आफ्नै बाचामा फस्यो : अब आईफोन प्रयोगकर्तालाई करोडौँ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, के थियो गल्ती ?
काठमाडौं । टेक दिग्गज एपल (एप्पल इन्क.) आफ्नो महत्वाकांक्षी एपल इन्टेलिजेन्स (एप्पल इन्टेलिजेन्स) का कारण ठू…
जेमिनाइमा अब सीधै पीडीएफ, वर्ड र एक्सेल फाइल जेनरेट–एक्सपोर्ट गर्ने सुविधा
काठमाडौं । गुगलले केही समयअघि एउटा ठूलो अपडेट जारी गरेको छ, जसले प्रयोगकर्तालाई एआई टुलभित्रै आ…
सरकारको निर्णय : ११ सहसचिव सरुवा, सूचना प्रविधि क्षेत्रमा ५ जनाको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल सरकारले मन्त्रिपरिषद्को २०८३ असोज २१ गतेको निर्णयअनुसार ११ जना सहसचिवहरूको सरुवा तथा जिम्म…
पठाओ नेपालबाट सह-संस्थापक बस्न्यात औपचारिक रूपमा अलग, कम्पनीद्वारा उच्च प्रशंसासहित बिदाइ
काठमाडौं । पठाओ नेपालका सह-संस्थापक तथा प्रबन्ध निर्देशक असीम मान सिंह बस्न्यात कम्पनीबाट औपचारिक रूपमा अलग भ…
नेपाली एआई कम्पनी ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा : श्रीलंकामा सेवा विस्तार
काठमाडौं । नेपाली प्रविधि कम्पनी टिङटिङले आफ्नो एआई आधारित सञ्चार उपकरणलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै …
वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा इनड्राइभ आवद्ध
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्ल्याटफर्म इनड्राइभ, वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ)को ‘युनि…
इन्स्टाग्रामको रिच घट्दैछ ? यस्ता छन् बढाउने सजिला र प्रभावकारी उपायहरू
काठमाडौं । आजकल सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको प्रयोग निकै बढेको छ । धेरैजसो मानिसहरू त दैनिक व…
विदेशी सवारीका लागि अनलाइन सेवा सुरु, घरैबाट इजाजत र राजस्व भुक्तानी गर्न सकिने
काठमाडौं । स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनका लागि सरकारले अनलाइन सेवा सुरु गरेको छ । …
गुगलको नयाँ सेवा : मोबाइल गेम ठूलो स्क्रिनमा खेल्न सकिने
काठमाडौं । मोबाइलमा खेल्दा रमाइलो लाग्ने धेरै गेमहरू लामो समयसम्म खेल्दा असहज महसुस हुन सक्छ । सानो स्क्रिनले…
स्मार्ट टेलिकमका पूर्व-प्रबन्ध निर्देशक जोशी पक्राउ
काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सि…
स्काइ ब्रोडब्याण्ड अफर सार्वजनिक : कम मूल्यमा बढी स्पिड
काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डको अफर सम्बन्धी यही वैशाख १७ मा प्रकाशित आईसीटी समाचारमा केह…
सार्वजनिक खरिदमा डिजिटल रूपान्तरण: अब बोलपत्र आह्वान गर्दा पत्रिकामा सूचना आवश्यक नपर्ने
काठमाडौं । सरकारले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ मार्फत सार्वजनिक खर…
Foobar2000 किन फेरि लोकप्रिय बन्दैछ ?
काठमाडौं । पुरानो तर शक्तिशाली म्युजिक प्लेयर Foobar2000 अहिले फेरि “hidden gem” का रूपमा चर्च…